धरहरा बनाउन ।वेभागले माग्यो ३० करोड रुपैयाँ 22/07/2015 17:45 जेपरालको डिजिटल पत्रिका धरहरा _ बनाउन करोड _ रुपैयाँ ५०, धरहरा बनाउन विभागले माग्यो ३० करोड रुपैयाँ काठमाडौं, साउन ६ (सेतोपाटी) oe ae | 28, att. Se : || ८ 22) ~ Pt 4 itt { 4 ie a =i af 0) Bes 2०0: > ‘ia mt Sa = or — : An Ny Bs a । ae aM a % 00 0400 ag a “=a ae sh. ee ४ | Sat 1 1 es we RGA i = cee Fd aa a ears aoe SC 2 ris. Soe yi 400... 2 : 1 02 छन IN ae steer f Fr eer ८७ | ee ye A es १० 1 म 0 es Me cera, ee oN ee a Beene cre eke वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा बनाउन पुरातत्व विभागले सरकारसँग ३० करोड रुपैयाँ माग गरेको छ। राष्ट्रिय योजना आयोगले भूकम्पले क्षतिग्रस्त भएका सम्पदाको पुननिमाणका लागि चाहिने अनुमानित बजेटको प्रस्ताव पेश गर्न भनेकाले विभागले धरहरा बनाउन ३० करोड रुपैयाँ प्रस्ताव गरेको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी ढिए| “योजना आयोगले माग गरेअनुसार हामीले ३० करोडको प्रस्ताव पठाएका हौं कुवँर भने| विभागले उपत्यका लगायत अन्य ठाउँमा सम्पदा पुननिर्माणका लागि पनि पस्ताव पेश गरेको छ| सरकारले माग बमोजिमको रकम दिए काम सुरु भएको ५-७ वर्षभित्रमा धरहरा निर्माण गर्न सकिने विभागले निष्कर्ष निकालेको छ। महारानी ललित त्रिपुरासुन्दरीले वि|सं| १८८२ मा बनाउन लगाएको धरहरा ११ तलाको थियो | वि.सं. १९९० सालको महाभूकम्पले क्षतिग्रस्त बनेको धरहहरा श्री ३ जुद्धशमशेरले पुननिर्माण गराउँदा ९ तल्ला मात्र राखिएको थियो | अब धरहरा कति तलाको बनाउने भन्नेबारेमा पनि छलफल भइरहेको कुँवरले जानकारी ढिए।| प्रकाशित मितिः बुधबार; साउन $, २०७२ १८:५०:०४७ You May Like by Taboola Sponsored Links 11 Most Legendary British Cars Ever Made Auto insiager Would You Ever Have a Wedding Like One of These? Are These The Most Amazing, Hilarious, Perfectly Timed Photos — or What!? Perfectly Timed Pictures nttp://setopati.com/samaj/31177/ Page 1 of 2