ओलो र प्रचण्डले हात ङ्षकेपछि बाबुरामको सपनामा तुषरापात 22/06/2015 12:02 नेपालको डिजिटल पत्रिका ओलो र प्रचण्डले हात (APU बाबुरामको सपनामा तुषरापात अमित ढकाल काठमाडौं असार ७ पुनःनिर्माण प्राधिकरणको राजनीति ¢& * — oe J | y । 7 yoo gin i 1 Y/.\ १411 फाइल फोटो पुनःनिर्माण प्राधिकरणको 'अकुशरहित' नेतृत्व लिने एमाओवादी नेता बाबुराम भट्टुराड्रेको चाहना अन्तिम समयमा आएर तुहिएको छ| एमाले र आफैं पार्टीका अध्यक्षद्वय केपो ओली र प्रचण्डले नै हात ङ्लिकेपछि पुनः निंमाण प्राधिकरणको शक्तिशाली उपाध्यक्ष बन्ने उनको सपना अहिलेलाई तुहिएको हो| भट्टुराङ्को इरच्छाविपरित उपाध्यक्षको प्रावधान नै नराखी आइतबार साँझ मन्त्रिपरिषदले पुनःनिर्माण प्राधिकरण अध्यादेशको मस्यौदा स्वीकृतिका लागि शितलनिवास पठाएको छ | प्रधानमन्त्री सुशील कोइराला, गृहमन्त्री बामदेव गौतम र कानून मन्त्री नरहरि आचार्यले साँझै शितलनिवास पुगेर अध्यादेश चाँडै स्वीकृत गरिढ्नि राष्ट्रपति रामवरण यादवलाई अनुरोध गरेका छन्‌। ढाताहरूलाई विश्वस्त तुल्याउन जुन २५ तारिखमा काठमाडौंमा हुने दातृ निकाय र राष्ट्रहरुको सम्मेलनअघि नै प्राधिकरण गठन गरिसक्ने सरकारको योजना छ| सम्वभत: सोमबार नै अध्यादेश स्वीकृत हुनेछ| कसरी एकाएक उपाध्यक्षको प्रावधान हटाइयो? वैशाख १२ गते गएको भूकम्पपछि पुनःनिर्माण र पुनर्स्थापनाको संयोजन गर्न छुट्टै शक्तिशाली निकाय गठन गर्नुपर्ने आवाज उठेको थियो| सरकारले वर्षेनी विकास बजेट पनि खर्च गर्न नसक्ने र विकास प्रशासनमा व्याप्त ढिलासुस्ती र भ्रष्ठचारको पृष्ठभूमिमा पुनर्निर्माणलाई संयोजन गर्न प्राधिकरण वा कुनै छुट्टै शक्तिशाली निकाय गठन गर्नुपर्ने आवाज देशभित्र र बाहिर उठेको थियो| भूकम्पपछि संसदमा प्रस्तुत २५-बुँढे संकल्प प्रस्तावमा पनि त्यस्तो निकाय गठन गरिने उल्लेख थियो| सरकाले ढात्री समुदायलाई आश्वस्त तुल्याउन पनि त्यस्तो निकाय गठन गर्नु आवश्यक थियो। प्रधानमन्त्रीको निढेशनमा राष्ट्रिय योजना आयोगले त्यस्तो निकायको प्रारम्भिक खाका तयार पारेर जेठ २० गते सरकारलाड्ड बुझायो | सो खाकामा प्रधानमन्त्रीको अध्यक्षतामा गठन गरिने कार्यान्वयन समितिमा गृह, अर्थ र सहरी विकास मन्त्रीहरू, मुख्य सचिव, प्रधानसेनापति, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, र मन्त्री सरहका एक जना मनोनित उपाध्यक्ष रहने व्यवस्था थियो| राष्ट्रिय योजना आयोगले तयार पारेको सो प्रस्तावमा उक्त समितिको मातहतमा रहनेगरी साधन श्रोत सम्पन्न एउटा कार्यालयको स्थापना गरिने उल्लेख छ| भनिएको छ - कार्यालयमा प्रधानमन्त्रीबाट मनोनित उपाध्यक्ष (AAR) र तीनजना विशेषज्ञ (पुर्वाधार, सामाजिक विकास र आशिक क्षेत्र), कार्यकारी प्रमुखमा राजपत्रांकित विशिष्ठ श्रेणी वा सो सरहको कार्यकारी अधिकृत नियुक्त गरिने छ र नियुक्त भएका कार्यकारी अधिकृतले समितिको सदस्यसचिवको रूपमा समेत काम गर्ने छन्‌| कार्यकारी अधिकृत अन्तर्गत राजपत्राँकेत प्रथम श्रेणी वा सो सरहका अधिकृतहरुलाई विभिन्न महाशाखाको प्रमुखको जिम्मेवारी तोकिने छ| यस कार्यालयमा निजार्माते कर्मचारीका अतिरिक्त nttp://setopati.com/raajneeti/29846/ Page 1 of 2