10/07/2017 भूकम्प : एक सचेतक, एक ठण्डकर्ता - साहित्य - नेपाल 100104410106111121410 साहित्य (०८॥(0001%//15) भूकम्प : एक सचेतक, एक दण्डकर्ता | | | कि ae = —_— 0 4g 5 C= VY elalel-P) | Le | = wh 2029 2103 = rc nol Bl LL ELE FUE fi | =) = जामा “(@ wel ot = & (1707 Wa cf (i —, | 3 fe & £0) =a) र र्‌ 4. ७ == = S A SS अँ —— रु | a= \¥ \ “४ ae) bo WS 7 [yt क \\ टु Sy 2) - खगेन्द्र संग्रौला (/8॥0॥101/खगेन्द्र--संग्रौला) लोकतन्त्रको जलप लगाइएको आधुनिक राज्यमा नागरिकलाई सूचनाको हक हुन्छ। गाँठे ! कत्राकत्रा संघर्ष र बलिदानबाट हात लागेको यो हकको हिसाबै नराखी आयो भूकम्प, बिनासूचना, बिनाखेखबरी। मनुष्य जगत्को नैतिक मापदण्ड प्रयोग गरी 'महाविनाशकारी' भनेर निर्दोष भूकम्पलाई बित्थामा फतुर लगाइयो।भूकम्प त केवल धरतीको स्वभावको एउटा आयाम हो। भूकम्प त फगत धरतीको विकार विरेचन अर्थात्‌ विकारबाट मुक्ति पाउने चेष्टा पो हो। म सिंहदरबारको दक्षिणी गेटअगाडि पेटीमा थिएँ। साथमा थिए, दुई बलवान्‌ मित्र, सफाचट्‌ अनुभव अजीत र दाह्वीधारी प्रभात झा। नयाँ बानेश्वर गएर कफीको सुस्वादु चुस्की लिँदै बात मार्न सल्लाह हुँदै थियो। एकाएक हुनुहुनामी भयो। टेकिएको धरतीमुनि ब्रह्माण्डै खलबलिने गरी ड्यांग केही पड्कियो। र, लुरे जीउ थाम्न नसकेर म पाहाझैँ धूलामा पल्यांग पछारिएँ। तत्क्षण मेरो अन्योलग्रस्त अन्तश्वेतनामा आपत्कालीन भावतरंग उठ्यो, अरे अरे, यो के अनिष्ट आइलाग्यो? म त कसोकसो होस गुम भएजस्तो, त्यसै त्यसै ओइलाएजस्तो भएँ। मेरो गलित पाखुरीमा आफ्नो उद्धारकारी पाखुरी बेर्दै आतिसको स्वरमा अनुभवले भने, 'दाइ ! भूकम्प आयो, उठेँ, उता भागूँ।' धइत्‌, भूगर्भ बजियाले मलाई लडाएछ, बल्ल पो मेरो चेत खुल्यो) देब्रे हत्केलो टेक्दै उठ्न खोजेँ, उठ्न सके त मार्दिन्‌)। जीउ यता हल्लिन्छ, | @ cng छुः & Cheer for cricket with Selfie Expert — ° पोहोकि! मेरा — Mi F3|F3 Plus More http://nepal.ekantipur.com/news/20 1 5-06-07/8487 .aAtml 1/5