10/07/2017 बाघको अन्डा - साहित्य - नेपाल (nittp://election.ekantipur.com/ ) साहित्य (०८॥(0001%//15) बाघको अन्डा oe ० “ | Ci” : ANG, (४ 5 x “ - राजकुमार रेग्मी (90॥101/राजकुमार-रेग्मी) अन्य देशमा सरकार कति प्रकारको बन्न सक्छ भन्ने जान्न संविधान हेर्नुपर्छ तर नेपालमा चाहिँ नेताको अनुहार हेर्नुपर्छ । ठूला नेताका जुँगा चल्दा जुन जुन सरकारको चर्चा हुन्छ, त्यति प्रकारको सरकार बन्न सक्छ भनेर ठम्याउनुपर्छ । पहलमानले के कसरत गर्छ, त्यसभन्दा चर्का कसरत अहिले एकथरी नेताहरूले "राष्ट्रिय सरकार' बनाउन गरिरहेका छन्‌ । तर, अन्तरिम संविधानभित्र धुइँपत्ताल खोज्दा पनि "राष्ट्रिय सरकार' नामक जिनिस फेला पर्दैन । संविधानमा नभएको “राष्ट्रिय सरकार कसरी बन्ला ? कुनै गाउँमा दुई जना नामुद बदमासबीच विवाद भएछ- बाघले बच्चा पाउँछ कि अन्डा पार्छ भनेर । जवाफ खोज्न उनीहरू एक जना शिक्षककहाँ गएछन्‌ । बच्चा पाउँछ भनेमा एउटा बदमास रिसाउने, अन्डा पार्छ भनेमा अर्को रिसाउने | शिक्षकले बीचको उपाय निकालेर भनेछन्‌, 'बाघ भन्या जंगलका ठूलाबडा हुन्‌, इच्छा अनुसार कहिले बच्चा पाउँछन्‌, कहिले अन्डा पार्छन्‌ ।' & ॥ ॥ ५ संविधान 7 कक é ८ Cheer for cricket with Selfie Expert Know अगाडि संविधान [कर रक F3|F3 Plus पछ http://nepal.ekantipur.com/news/20 15-06-07/8479 tml 1/4