|
|
कोशिश, गरेपाछे हुन्छ 11/06/2015 19:24
नेपालको डिजिटल पत्रिका
कोशिश, गरेपछि हुन्छ
विजय कुमार
idl hae
a 18:
\ a 0)
a ae
' aN
aS
वैशाख १८ गते सेतोपाटीमा प्रकाशित 'हामो थाकेका छौ, तर हारेका छैनौ' कै नेरन्तरता हो यो आलेख
भूकम्पले लडेको कुनै एक गाउँलाइ स्वाबलम्बी ठाउँका रूपमा नर्वानेर्माण गर्न सघाउने प्रतिवद्धताताका सम्बन्धमा अर्गाडेको बाटो खोज्न मैले पाँच हप्ताको समय मागेको थिएँ,
मेलम्चीबाट ७-८ घन्टा हिँडे पुगिन्छ| फर्कदा चार घन्टा भए पुग्छ | जाँदा र फर्कढाबीचको समय अन्तरबाटै अन्दाज गर्न साकिन्छ-उकालो कति ठाडो छ।
मोटर पुग्दै नपुग्ने होइन, जोडबल गरेर पुग्छ, तर वर्षको ८ महिना मात्र| धुलिखेलबाट करिवन पाँच घन्टा लाग्छ| ठाउँ ठाउँमा खसेको पाहेरोले गर्दा भूकम्पपछि बाटो झन जोखिमपूर्ण भएको छ।
कुशल चालक, अग्जो 'क्लेरेन्स' भएका बलिया गाडीहरूबाहेक अरूलाई होड्डन यो बाटो|
ठाउँको नाम हो मानेखर्क
जिल्ला सिन्धुपल्लान्चोक, थाङपाल्कोट गाविसमा पछ यो बस्ती| एक सय चानचुन घरधुरि छन्| भूट्ैचालोले गाउँमा लगभग सबै घर लडाएको छ| जो भुइमा लडेका छैनन्, ती पनि बस्नै नहुने गारि
क्षतिग्रस्त छन्|
भैंचालो नआउँदा पनि, सिन्धुपाल्चोकको यो विकट ठाउँमा जीवन सजिलो थिएन | निरन्तरको परकम्पपछि त्यहाँ के भयो होला भनेर अनुमान लगाउन खासै सोच्नु पर्दैन
हामी र्याह मानेखक इलाकाबाट आफो आभियानको बेउ रोफप्नेछौ |
KKK
जुनदिन मैले_हामी थाकेका छौ, तर हारेका छैनौ' लेखेँ, त्यो दिन आफो आत्मा बाहेक कसैलाइ सोधिनँ| जुन क्षण भूकम्पले भत्केको कुनै एउटा ठाउँलाइ-एक स्वाबलम्बी गाउँमा परिणत गर्न आफो
सामर्थ लगाउने निर्णय गरेँ, त्यो ढ्नि मसँग आफो संकल्पबाहेक केहि थिएन |
गाउँको नर्वनिर्माणमा सघाउन मलाइ क-कसले साथ ढेला वा नढेला भन्ने कुनै हिसाब किताब मैले गरिनँ | त्यसैले त त्यस ढ्नि, वैशाख १८ गतेका सेतोपाटीमा मैले मनको कुरा यसरी पोखे-
'म भुकम्प प्रभावित कुनै एक गाउँलाई आफैो कसक्षेत्र बनाउने बाँचा गछु॥ म त्यो गाउँलाई राहत होड्रन आफै खुट्टामा उभिन सक्ने स्वाबलम्बी गाउँमा पारेणत गर्न आफो सामर्थ लगाउने बचन
ढ्न्छि॥ भुइँचालोको धुलोबाट उठेर पनि कुनै ठाउँ फेरि कसरी बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गर्ने अठोट गर्छु।
व्यवस्थापन लगायतका धेरै क्षेत्रमा गेरो अज्ञानता र सिप अथावले गर्दा म समान उद्धेश्य थएको कुनै अर्को व्याक्तको नेठ्वत्वमा यो कार्यको आरम्थ गर्न चाहन्छु/
हर बिहेमा आफैं ढुलाह हुनुपर्ने मानसिकता बाट नेपाली समाज मुक्त हुनैपछ भन्ने उदाहरण पेश गर्न यसपटक म अरू कसैको नेतृत्वमा काग गर्न ATES |
eee es oe eee eee oo aes esos फे हा eee see Pane eo eee ee eee a ee eee eee ee oe
nttp://setopati.com/bichar/29185 Page 1 of 7
|
|
|