29/06/2017 ढुक्क हुनोस्‌, केही नहुन्जेल केही पनि हुँदैन - गजु 1२691 - साप्ताहिक गजु Real (/category/156) Ww कुटी 4 - मनोज गजुरेल (/90॥101/मनोज--गजुरेल) जेष्ठ २२, २०७२-भूकम्पपछि हाम्रो मनोदशा अचम्मको भएको छ | अग्ला घरमा पस्न मन नलाग्ने, होचा घरमा बस्न मन नलाग्ने, मोबाइलको भाइब्रेसनलाई भूकम्प मान्ने, मुसाको दौडाइलाई पराकम्प ठान्ने, छिनछिमा जमिन हल्लिएझैं हुने, ज्योतिषिको कराले ठ्याक्कै छुने, वैज्ञानिकको तर्कले छुँदै नछुनेजस्ता घटना सामान्य हुन थालेका छन्‌। http://saptahik .ekantipur.com/news/2015-06-05/17072 html | /4