भूकम्पका ।वौवेध पक्ष र अबको आवश्यकता 01/06/2015 16:50 नेपालको डिजिटल पत्रिका भूकम्पका विंवेध पक्ष र अबको आवश्यकता La नेपाल भूकम्पको उच्च जोखिम क्षेत्रमा पछ भन्ने कुरा धेरै अघिदेखि सुन्दै आएको हो | नेपालका केही क्षेत्रमा ठूला भूकम्पको लागि यथेष्ट उर्जा जम्मा भइ्रसकेकाले कुनैपनि बेला भूकम्प हुन सक्ने भनेर वैज्ञानिकहरुले वारम्वार औल्याएका थिए| गोरखादेखि पश्चिम र भारतको ढेहराद्वनदेखि पूर्वको क्षेत्रमा महाभूकम्प जाने सम्भावना हालसम्म उपलब्ध विभिन्न प्रमाणले देखाएतापनि वि.सं. १९९० सालमा पूर्वा नेपालमा गएको महाभूकम्पको श्रोत क्षेत्रमा समेत म्याग्रेच्यूड ७ भन्दा ठूलो भूकम्पको लागि आवश्यक शक्ति जम्मा भइसकेको अनुमान पंक्तिकारले समेत विभिन्न लेखहरुमार्फत व्यक्त गरेको थियो| महाभूकम्प जानसक्ने भनेर औंल्याइएको क्षेत्र (गोरखाढदेखि पश्चिम) भन्दा पूर्वतर्फ, जहाँ वि.सं. १९९० मा महाभूकम्प गएको थियो, म्याग्रेच्यूड ८ भन्दा सानो भूकम्प कुनैपनि बेला जानसक्ने भनेर औंल्याइएको क्षेत्रमा हालै मोमेन्ट म्याग्नेच्यूड ७.८ (यूयसजिएसका अनुसार) को भूकम्प वैशाख १२ गते शनिबार ११.५६ मा गयो | उक्त भूकम्प गएपछि जाने परकम्पको गर््तोर्वोधि शान्त हुन नपाउँदै वैशाख २९ गते मगलबारका ढिनि काठमाडौंदेखि करिब ८० किलोमिटर उत्तरपूर्व दोलखा जिल्लामा मोमेन्ट म्याग्रेच्यूड ७.३ (यूयसजिएसका अनुसार) को अर्को शक्तिशाली भूकम्प गयो | ढुई भूकम्प र त्यसपछिका शक्तिशाली परकम्पले हालसम्म ८ हजार ५ सयभन्दा बढी मानिसको ज्यान गएको छ| कुनेपनि स्थानमा ठूलो भूकम्पपछि त्यो भन्दा साना भूकम्प, (जसलाइ परकम्प भनिन्छ) जानु स्वाभाविक हो| ठूलो भूकम्प अघि सोही स्थानमा भएको भूकम्पलाड पूर्वकम्प भनिन्छ| तर ठूलो तरण? खि soo Ge oS See afer oss os osc or Ses eo eo Se Se oS a हस्स्स। ति जा 9४९० गा eee So oe oo nttp://setopati.com/blog/28933/ Page 1 of 3