राष्ट्रिय सरकार जिन्दावाद, स्थानोय सरकार मुर्दावाद! 01/06/2015 16:48 नेपालको डिजिटल पत्रिका राष्ट्रिय सरकार जिन्दावाढ, स्थानीय सरकार मुर्ढावाढ! अमित ढकाल or लेख a i म सन्‌ २००१ जुलाड्रेमा पढ्न अमेरिका पुगेको थिएँ| युनिभसिटीमा कक्षा सुरू भएको ढुड्ड साता पनि भएको थिएन अमेरिकामा अलकायदाले धावा बोल्यो | सेप्टेम्बर ११ भनेर इतिहासमा दर्ज त्यो आक्रमणले अमेरिकी सरकार र नागरिकको मुट्र हल्लायो | नहल्लाओस्‌ पनि किन, अमेरिकी नागरिकले टिभीमा अरू देश मात्र आन्तरिक वा बाह्य आक्रमणको शिकार भएको देखेका थिए| बरु आफै सरकारले टाढा-टाढासम्म अरू मुलुकमा गएर आक्रमण गरेको टिभीमा हेर्न अभ्यस्त थिए| भियतनाम, कोरिया, ड्राक-कुवेतमा भएका अर्मोरेकी आक्रमणलाइ लिएर प्रशस्त हलिउडका सिनेमा बनेका थिए| धेरै जसो ती सिनेमाले युट्टलाई बढाइँचढाइँ गर्थे। सेप्टेम्बर ११ अघि अमेरिको भूभागमा भएको आक्रमण भनेको ढौस्रो विश्व युद्ठताका जापानीहरूले पल हार्वरमा गरेको आक्रमण मात्रै थियो| तर पर्ल हार्वर अमेरिकी मूल भू-भागभन्दा टाढा हवाड्डे टापुमा थियो| सञ्चारको अहिले जस्तो विकास नभएको त्यो समयमा पलहार्वरले सेप्टेम्बर ११को तुलनामा नगन्य त्रास उब्जाएको थियो| पूरा यात्रु र इन्धन भरिएका जहाजले वल्ड ट्रेड सेन्टरमा धावा बोलेको जो-जो अर्मोरेकीले देखे तिनको हशले ठाउँ छोड्यो | राष्ट्रपति जर्ज बुशसमेत केही घण्टा “अज्ञात' ठाउँमा लुक्न बाध्य भए | अमेरिका बिस्तारै सम्हालियो | तालिवान विरुद्ध लड्ने निधो गंयो। संसारबाट 'आतकवाढ' निर्मुल गर्ने ललकार गंयो| देश मात्रै एक भएन, ससारका कैयौं मुलुकलाड्क आतकवाढ बिरूद्ध लड्न एक TART | तर, अमेरिकामा राष्ट्रिय सरकार बनेन | बन्नुपछ भनेर कसैले माग गरेन | प्रतिपक्षी डेमोक्रुयाटले सत्तामा भाग मागेनन्‌| सामान्यकालमा जस्तै राष्ट्रिय विपद्मा पनि लोकतान्त्रिक व्यवस्थामा सत्तापक्ष र प्रतिपक्षका आफै भूमिका र सीमा हुन्छन्‌ भन्नेमा उनीहरूलाई कुनै द्विविधा थिएन | सन्‌ १९३० को ढशकमा अमेरिकाले सायढ अहिलेसम्मकै ठूलो राष्ट्रिय संकट, आथिक मन्ढीको संकट ग्रेट डिप्रेसन' बेहोर्यो | सो संकट प्नि निर्वाचित राष्ट्रपति रूजबेल्टको नेतृत्वमा अमेरिकाले सामना गयो | उनकै नेतृत्वमा ढोस्रो विश्व युह्ड लड्यो र सबैभन्दा शक्तिशाली राष्ट्रका रूपमा थप स्थापित भयो| रूजबेल्टको नेतृत्वको कढर गर्दै उनलाई जनताले तेस्रो कार्यकालका लागि निर्वाचित गरे, जुन पहिले कहिल्यै भएको थिएन | ग्रेट डिप्रेसन' को सामना होस्‌ वा ढौस्रो विश्व युट्ढ वा सेप्टेम्वर-११ अमेरिकामा राष्ट्रिय सरकारको माग कहिल्यै भएन। सन्‌ २०११ मा जापानमा सुनामी आयो | त्यो आफैमा अभूतपूर्व विपत थियो | जापान भुकम्पसँग लड्न सबैभन्दा सक्षम मुलुक हो| केहि दिनअघि जापानमा आएको ७.८ रेक्टर स्केलको भूकम्पमा एक जनाको पनि ज्यान गएन | ज्यान लिने भूकम्पले होइन, मानिस आफैले बनाएका कमजोर संरचनाले हो | त्यत्रै भूकम्प हामीकहाँ आउँदा झन्डै ९ हजार जनाले ज्यान गुमाए] तर, २०११ को सुनामीका लागि जापानीहरूको तयारी पनि अपुग देखियो | भूकम्प र सुनामी ढुबैका लागि उनीहरू तयार थिए| यति हुँदा हुँदै ९ रेक्टर स्केलको भूकम्पले ल्याएको सुनामी केहि मिनेटमै तटीय क्षेत्रमा आइपुग्दाको विपद उनीहरूको पनि कल्पना बाहिर देखियो | फुकुसीमा प्रान्तमा निर्मित आणविक भट्टीमा हुन सक्ने ढुर्घटनाको भयले जापान मात्रै होइन संसारै त्राहिमाम भयो| त्यो विपढ झेल्न जापानलाड धेरै मुश्किल ्पंयो| एक लाख बीस हजार जनता फुकुसीमाबाट विस्थापित भए, अहिलेसम्म तिनको पुनर्वासको समस्या जापानले झेलिरहेको छ| तर, हाम्रो जस्तै संसढीय व्यवस्था भएको जापानमा न प्रतिपक्षी पार्टीले, न सर्वसाधारण नागरिक वा प्रेस र नागरिक समाजले नै राष्ट्रिय सरकारको माग गरे | nttp://setopati.com/bichar/28914/ Page 1 of 3