10/07/2017 जोखिममा बालबालिका - आँखीझ्याल - प्रकाशितः जेष्ठ १७, २०७२ - नेपाल 100104410106111121410 आँखीझ्याल (/category/1) जोखिममा बालबालिका टु T | |. 00. ee ॥ ति 00006 कको द्र i कु | | ; । a o | १ | “Bl £4 Ee 5 हु छ छ १ i ! ॥ » To ४ | » छी et Ul) ea Ck ah a yf दु 1 oe Sy a i | f\ é es i Gow gies! |? 25 | ५: i he 111! ca es 4 भु ii fA NS am) a १ Lee Sa pg | N |) ipa fl Se : भूकम्प र लगातारको परकम्पनले एकातिर बालमस्तिष्कमा गहिरो मनोवैज्ञानिक चोट पुन्याएको छ भने अर्कोतिर स्कुल जानबाट वञ्चित भएका छन्‌ | युनिसेफले भूकम्पका कारण ९ लाख ५० हजार बालबालिका टेन्टमुनि बस्न बाध्य भएको तथ्यांक सार्वजनिक गरेको छ | यस्तो अवस्थामा बालबालिका बेचबिखन र दुव्र्यवहारको सिकार हुने सम्भावना धेरै हुन्छ । बेलायतका पूर्वप्रधानमन्त्री गोर्डन ब्राउनले यही खतरालाई औल्याउँदै हफिङट्न पोस्टमा लामो लेख लेखेका छन्‌ | सामाजिक अभियन्ताका अनुसार नेपाल बालबालिकाको तस्करी हुने जोखिममा रहेको राष्ट्र हो । बर्सनि ५ देखि १५ हजार नेपाली चेली भारतीय वेश्यालयमा पुन्याइन्छन्‌ | त्यहाँ अहिले दुई लाख चेलीले नारकीय जीवन बिताइरहेको अनुमान छ । पछिल्लो समय तस्करले बालिकालाई घरेलु दास र बालकलाई श्रमिकका रूपमा बेच्ने क्रम पनि बढेको छ । अभिभावकको पूर्ण रेखदेख हुने बेला त यति धेरै चेली बे चेन्छन्‌ भने वर्तमान अवस्थामा बालबालिका र चेलीलाई फकाउन तस्करलाई थप सहज हुने ब्राउनको चिन्ता छ। ब्राउनले दुव्र्यहार र बेचबिखनबाट बचाउन बच्चालाई सक्दो छिटो स्कुल पठाउन सुझाएका छन्‌ । तर, स्कुलको हालत निकै खराब छ । शिक्षा विभागका अनुसार भूकम्पले ९ हजार १ सय ८२ कक्षाकोठा पूर्ण रूपमा ध्वस्त बनाएको छ भने १४ हजार ५ सय ४१ भत्किएका छन्‌ | विद्यालय सञ्चालनको व्यवस्था मिलाउन छिट्टै अनुदान दिन अन्तर्राष्ट्रिय समुदायसँग उनको आग्रह छ । खु, ie छुः & Cheer for cricket with Selfie Expert Know © oz Se F3|F3 Plus More 11[[[)://116])91 .€](01111[)पा.6011/160/5/2015-05-31/840 / 1111 1/3