29/06/2017 HS ARPT - SI UA ae ! - कोसेली - कान्तिपुर समाचार 202 _-_ _ -__-_ -_-_-__4, —___________________E (http://www.ekantipur.com) C wa 2 | | a ce (htto://election.ekantipur.com/) कोसेली ढल्यो रे निं घरहरा ! - सरला गौतम /011760101/90ं॥101/सरला-- गौतम) + hu ro eS — aor rere ren a 9 & प्रक a Ea Si rian POTD ee Ol UR ft \ Mg Mey ae ah i 4 उदा ORK. रि A / 5 ४4 ay A oa TW OS, B wg Sean To उनी के Ze OD i. [hei bi To Oe Re eu Claes pig et हि A AE eS त्य सा RAN EM < he tee OR ae ae ie Sa क जेष्ठ १५, २०७२-वैशाख बाह्व गते १ बजे जाजरकोट सदरमुकाम खलंगा पुगियो। थाहा भइसकेको थियो, मुइंचालोले एकछिन अघि हल्लाएको धर्ती जाजरकोट मात्र होइन रहेछ। मुस्किलले टिपेको नेटवर्कमा काठमाडौंको खबर मोटरमै सुनियो। स्वाइन फ्लुको महामारीमा सघाउन औषधि बोकेर हामी रेडक्रसको मोटरमा त्यहाँ पुगेका थियौँ। हाल बुझ्ने उपाय नपाएर सबैको अनुहार सोहोरिएको थियो। हुलमुलमा कसैले सुनायो, लौ ढल्यो रे निं घरहरा पनि। विपत्ति सानो होइन भन्ने थाहा भइहाल्यो। स्थानीय रेडियोले एकछिनमा समाचार बजाउन थाले। एउटा पसलमा बजेको रेडियोमा मौरीका बथान जसरी सबै झुरुप्प। विपत्ले क्षणमै आफन्त बने नचिनेका अनुहारहरू फोन नलागै प्नि परिवार र साथीमाइको कल्पना गरेर छट्पटिनुबाहेक उपाय रहेन। बिस्तारै आफन्तको आवाज सुनियो, बल्ल तल्ल लागेको फोनमा । मोटरबाटो फर्केर काठमाडौं: जाने हालत छैन भन्ने सुनियो। आत्तिँदै सदरमुकाम बस्नुको अर्थ नदेखेपछि काठमाडौँबाट स्वास्थ्य चेतना बढाउन गएको अर्को टोलीको पछि लागेर जाजरकोटको विकट गाविस रक्दा र भगवतीतिर गएँ। http://kantipur.ekantipur.com/printedition/news/20 15-05-29/347479 html#.VWIQEN_p-GB .twitter 1/5