ESCO _ 10/07/2017 यो ऐ' नै रेको देश... - साहित्य - नेपाल | (http://election.ekantipur.com/) साहित्य ॥०॥(00०1//15) यो "रे नै 'र'को देश. =_— m2 5 a बट - us (} ”% YAS d छ ॥//|) (nttp://www.ekantipur.com) - राजकुमार रेग्मी /॥011101/राजकुमार-रेग्मी) अचेलको नेपालमा सबैभन्दा प्रभावशाली सञ्चारमाध्यम कुन हो ? सहजै भन्न सकिन्छ, त्यो हो- 'रे' | भूकम्पअघिको कुरा त्यस्तै हो, भूकम्पपछिको भने 'रे' या 'अरे' भन्ने मिडियाले उत्पातै मच्चाएको छ। यसभन्दा प्रभावशाली सञ्चारमाध्यम अरू कुनै देखिएन । 'भौलि यतिबेला भूकम्प जाँदै छ' भनेर गाउँ-टोलमा खबर सुनाउनूस्‌ । यस्तो खबरमा 'रे' या 'अरे' शब्द पनि नत्थी गर्नूस्‌, दुनियाँले पत्याउँछन्‌ । पत्याएनन्‌ भने फलाना ठाउँको ज्योतिषीले भनेको 'रे भनिदिनूस्‌ । यसो गर्दा पनि पत्याएनन्‌ भने फलानो देशको वैज्ञानिकले भनेको 'रे' भनिदिनूस्‌ । यति गरेपछि सुन्नेले पत्याउँछन्‌ । त्यसपछि त्यो श्रोताले फोन या एसएमएस गरेर 'े'को त्यो खबर भरेसम्ममा सर्वत्र फैलाइसक्छ | र'को कुरा नपत्याउनेहरू पनि छन्‌ तर पत्याउनेको भीडमा नपत्याउनेको के हैसियत ? 'रे' नामको मिडियालाई कुनै कानुन पनि लाग्दैन, यसलाई कतै दर्ता पनि हुनु पर्दैन । हामीलाई भूकम्पले भन्दा धेरै & छ & ६ ६ @ apie @> m=, Cheer for cricket with Selfie Expert Know र नप? oe F3|F3 Plus More @ nttp://nepal.ekantipur.com/news/2015-05-24/8419 html 1/4 सो)?”