07/07/2017 भुकम्पपीडित कामदारलाई घर पठाउन कम्पनी तयार - प्रवास - कान्तिपुर समाचार 20 युनिक (http://www.ekantipur.com) =DilenUu,> (htto://election.ekantipur.com/) Waal (/category/8) भुकम्पपीडित कामदारलाई घर पठाउन कम्पनी तयार - होम कार्की /00॥101/--होम-कार्की-), दोहा (कतार) 4 सर जेष्ठ १०, २०७२-खाडीस्थित नेपाली ढुतावासहरुले आफन्तजन गुमाएका र घर भत्केका कामदारलाई स्वदेश पठाउनको a : लागि स्थानीय कम्पनीहरुबाट सहयोग भइरहेको जनाएका छन्‌ । y “= as <> ) खाडीका युएई, कतार, साउदी, ओमन, बहराइन र कुवेतमा कार्यरत नेपालीहरु स्वदेश गएर परिवारलाई साथ दिन aN es a कम्पनीसँग ज्छ फर्कनेहरु बढिरहेका छन्‌ । साउदी अरबको राजधानी रियादस्थित नेपाली द्वतावासले झन्डै ४ सय जनालाई कम्पनीसँग Shes uy समन्वय गरेर घर पठाइदिएको छ । १ जे धेरै जसो कम्पनीहरु आफैले भूकम्पबाट पीडित भएकालाई पठाइदिएको छ,' साउदीका लागि नेपाली राजद्वूत उदयराज पाण्डेले कान्तिपुरलाई भने,'कम्पनीले नपठाइदिएका झन्डै ४ सय जना द्वृतावासमा सम्पर्क गर्न आइपुगेका थिए । उनीहरुलाई द्वतावासको अनुरोधमा पठाइसकेका छौं ।' राजद्वृत पाण्डेका अनुसार अझै १ सय कामदारले द्वूतावासमा घर पठाइदिनका लागि अनुरोध गर्दै निवेदन दिएको बताए । “हामीले यहाँको परराष्ट्र मन्त्रालय र चेम्बर अर्फ कर्मसलाई सहयोग गर्न अनुरोध गरेका छौं । जुन कम्पनीले सहयोग गरेको छैन्‌ । त्यस्तो कम्पनीबारे यहाँका सरकारी निकायलाई जानकारी दिने गरेका छौं,' उनले भने । धेरै जसो कम्पनीले महाभूकम्पबाट प्रभावित जिल्लामा घर नभएकाहरुको बारेमा भने सोधखोज गर्न थालेको छ । “जसको परिवार काठमाडौँमा छन्‌ । उनीहरुका घर भूकम्प प्रभावित जिल्ला नहुँदा कम्पनीले सोधखोज गर्न थालेका छन्‌,' कतारका श्रम सहचारी लिलानाथ दाहालले भने,'त्यस्ता कम्पनीले द्वूतावासको सिफारीस लिने गरेको छ । हामीले कम्पनी र कामदारबीच समन्वय गरिरहेका Bl I’ दाहालले घर फर्कन जान चाहनेहरु समूहसमूहमा आइरहेको बताए । 'आफन्तजन बितेकाहरु पहिल्यै नै फर्किसकेका छन्‌ । केही मात्रै बांकी होलान्‌,' उनले भने,'पछिल्लो समयमा घर भत्केकाहरु जान खोजिरहेको संख्या बढिरहेको छ ।' उनले कतारका कम्पनीहरुले घर जानेलाई पठाइएर सहयोग गरेको बताए । कतारमा एउटै कम्पनीले पीडित भएमा सय भन्दा बढी कामदार पनि फर्केका छन्‌ । http://kantipur.ekantipur.com/news/2015-05-24/409565.html 1/4