07/07/2017 “विपतको जगमा टेकेर विकासमा फड्को मारौं” - कुराकानी - कान्तिपुर समाचार डि =e eee (http://www.ekantipur.com) C wa 2 | | a ce (htto://election.ekantipur.com/) कुराकानी (/category/Interview) - कान्तिपुर संवाददाता (/00॥01/कान्तिपुर--संवाददाता), काठमाडौ . ४) म / १ | > . y १ 07“ 0 त कु जेष्ठ १०, २०७२-राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राध्यापक पीताम्बर शर्मा नेपाली समाजमा गनेचुनिएका बौद्धिक स्तम्भमा पर्छन्‌ । भूगोलविद्‌ शर्मासँग नेपाली भूअवस्थिति मात्रै नमई सामाजिक बनोटबारे विस्तृत र गहिरो अध्ययन/अनुभव छ । नेपाली राज्यका सीमा, सरकारी निकाय, राजनीतिक दल र सामाजिक सम्बन्धजस्ता विषय महाभूकम्पले सतहमा ल्याइदिएको उनको मूल्यांकन छ । शर्मासँग महाभूकम्पले ल्याएको विपत्ति र यसपछिको पुनर्निर्माणको सेरोफेरोमा सुधीर शर्मा र बसन्त बस्नेतले शनिबार बिहान गरेको कुराकानी : महाभूकम्पले नेपाली समाजलाई पूरै तरंगित गरिदिएको छ । यसका पाठहरू के हुन सक्छन्‌ ? http://kantipur.ekantipur.com/news/2015-05-24/409552 .html 1/9