07/07/2017 मनच्न्ते राष्ट्रिय सरकारको चित्र - विचार/विश्लेषण - कान्तिपुर समाचार म?” २.२ => CC (htto://election.ekantipur.com/) विचार/विश्लेषण (/category/opinion) मनचिन्ते राष्ट्रिय सरकारको चित्र - खगेन्द्र संग्रौला /001101/4-खगेन्द्र- संग्रौला), काठमाडौ (http://www.ekantipur.com) कट ० = 7 oe लि NS ad \ ti Wt ४ 2 ८ 4 ihe 4 : Le I A 7 ae ॥ प्ये WwW a i Se ee 0007 ॥ हि? | fis % i ॥ ५ : —-. er t ॥ 1 7 EAN a a 7 a जेष्ठ ७, २०७२-ढुनियाँ सङ्कटको चक्रवात्मा पसेका बेला राज्य चलाउने राजनीतिकर्मीहरूलाई शब्दविलासको सुविधा हुँदैन। यस्तो बेला पलपलको महत्त्व हुन्छ। राजनीतिकर्मीको पलपलको सद्नुद्धि, द्रदृष्टि र होशले मानिसको ज्यान बच्छ। तिनको अल्पबुद्धि, अल्पदृष्टि र बेहोसीले मानिसको ज्यान जन्छ। अहिले राष्ट्रिय सरकार चर्चामा छ। यो चर्चा केवल समयमक्षी शब्दविलास हो कि बृहत्तर एकताको सार्थक प्रयास हो, थाहा छैन। भूकम्पले भित्रैदेखि हल्लिएपछि एमाओवादी नायकद्वय प्रचण्ड र बाबुराम भट्टराईका मुखारविन्दबाट “राष्ट्रिय सरकार'को उच्चारण भयो। सत्ताधारी कांग्रेसमित्रबाट यस्तो सरकारको पक्षमा केही दह्वादह्वा उठे। तिनका जिब्रा चले र तिनले लम्बेतान भाषण ठोके। तिनका कलम चले र तिनले ढ्याके लेख लेखे। माधवकुमार नेपालको पछि लागेर एमाले वृत्तबाट घोइरो-घोइरो समर्थनको स्वर सुन्नमा आयो। असल मनसाय http://kantipur.ekantipur.com/news/2015-05-2 1/409398.html 1/6