07/07/2017 मस्त्येन्द्रनाथको भोटो भेटियो - हाम्रो नेपालमा - कान्तिपुर समाचार डि =e eee (http://www.ekantipur.com) C wa 2 | | a ce (htto://election.ekantipur.com/) हाम्रो नेपालमा (/०॥60011//28) मस्त्येन्द्रनाथको भोटो भेटियो - चेतबहादुर सिंह /॥०1101/चेतबहादुर--सिंह), प्रशान्त माली /॥०1101/प्रशान्त-माली), ललितपुर ८. Ces ee ee 0 0 हित ७ \ A ; rN ही ५ । = Ke —_ tif a ex . uN ’ a) Wey ३ | हि ee i ay eN a ee 1 | ॥ 1 न ॥। टट्‌ ol 19010011 - 4 ! जेष्ठ ५, २०७२-महामूकम्पले बुङ्मतीको मत्स्येन्द्रबहालस्थित मत्स्येन्द्रनाथको मन्दिर भत्किएर पुरिएको रातो मस्त्येन्द्रनाथको भोटो सोमबार फेला परेको छ। भौटोलगायत बहुमूल्य गरगहनाहरू मन्दिरअगाडिको भागमा फेला परेको हो। उक्त भोटो हरेक वर्ष जात्राको अन्तिम दिन जावलाखेल र १२ वर्षको एकपटक ललितपुर र बुङ्मतीमा देखाउने प्रचलन छ। जिल्ला प्रशासन कार्यालय, पुरात्तत्व विभाग, गुठो संस्थान, कार्यविनायक नगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र ३१ पानेजू संघको रोहवरमा साता अघिदेखि मन्दिरको भग्नावशेष पन्छाउन थालिएको थियो। त्यस क्रममा भोटो राखिएको 'सेफ' सुरक्षित मेटिएको हो। http://kantipur.ekantipur.com/news/2015-05-19/409276.html 1/4