07/07/2017 सहयोग सम्मेलन नेपालले आफैँ गर्ने - अन्य - कान्तिपुर समाचार a4 - __-_-_-_-_-_4@, 0 (http://www.ekantipur.com) C wa 2 | | a ce (htto://election.ekantipur.com/) 3TY (/category/9O0) सहयोग सम्मेलन नेपालले आफै गर्ने - चन्द्रशेखर अधिकारी (/001101/चन्द्रशेखर- अधिकारी), काठमाडौ 0 टला | AS o » ce, ७ a é 114 ww : eR a ae १ 0, “9 yy a जेष्ठ ४, २०७२-भूकम्प पीडितको पुनःस्थापनाका निम्ति सरकारमार्फत सहयोग गर्न आनाकानी गर्दै आएका दातृ समुदाय “अन्तर्राष्ट्रिय सम्मेलनः आयोजना गर्न भने हानथापमा उत्रिएका छन्‌ । छिमेकदेखि अन्य दाता मुलुकसमेत आ-आफ्नै अग्रसरतामा सम्मेलन गराउन इच्छुक देखिएका हुन्‌ । दाताको यस्तो होडबाजीपछि सम्मेलन नेपाल आफैँले गर्ने भएको छ । अर्थमन्त्री रामशरण महत एसियाली विकास बैंकको कार्यक्रममा सहभागी हुन अजरबैजानमा छँदै जापानले सक्दो छिटो त्यस्तो सम्मेलन गरिदिने वा नेपाललाई सघाउने बताएको थियो । जापानलगत्तै अन्य मित्रराष्ट्रले पनि दाता सम्मेलन गराउने इच्छा जनाएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । भारत, चीन, अमेरिका, युरोपेली मुलुकहरू लगायतले यस्तो सम्मेलनको नेतृत्व लिन लागि परेको बुझेर नेपालले आफैं गर्न लागेको हो । http://kantipur.ekantipur.com/news/2015-05- 18/4092 15.html 1/4