07/07/2017 भूकम्प, पुनर्निर्माण र युवाशक्ति - विचार/विश्लेषण - कान्तिपुर समाचार रवि (http://www.ekantipur.com) C wa 2 | | । । eS (http://election.ekantipur.com/) विचार/विश्लेषण (/category/opinion) भूकम्प, पुनर्निर्माण र युवाशक्ति - जीवनमणि पौडेल (/00॥101/जीवनमणिं--पौडेल) छर), / ३ ५0 १ दै 0) 0 \ a ol 2४ क o- कै ¥ A! १७ १ © ry & 0 ) x ; \ ऐः । ti 4 ॥ १५ टि ae, १ हँ "1 Mame] ० । | बा : नयस : : ५२ wv i} : sa । ae “Te र्‌ । 7५ a 4p - ae | } ' क, छ गा ॥ 1 ५ वा हु \ जेष्ठ ३, २०७२-भनिन्छ, विपत्‌ बाजा बजाएर आउँदैन। हाम्रो सन्दर्भमा त्यही भएको छ। वैशाख १२, २०७२ मा र त्यसपछि गएका भूकम्प/पराकम्पनसँगै हाम्रा थुप्रै गाउँ र सहरहरू तहसनहस भएका छन्‌। हाल भूकम्पसँग उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणजस्ता विषयहरू जोडिएर आएका छन्‌। अहिलेको परिस्थितिमा उद्धार र राहत मुख्य प्राथमिकतामा छन्‌ र हुनु पनि पर्छ। यसपछि भूकम्प प्रभावित परिवार र समुदायहरूको पुन:स्थापना र भत्किएका संरचनाहरूको पुनर्निर्माण पनि अपरिहार्य छ, जुन कार्य उत्तिकै चुनौतीपूर्ण पनि देखिन्छ। पुन:ःस्थापनासँगै जोडिएर आउने प्रमुख विषयवस्तु हो, भूकम्प प्रभावित परिवारहरू र समुदायहरूको मनोसामाजिक परामर्श। भूकम्पपश्चात्‌ हजारौ परिवारले आफन्त गुमाएका छन्‌। कयौं आमाबुबाहरूबाट छोराछोरीहरू चुँडाएर लगेको छ। उनीहरू परिवारमा एक्ला भएका छन्‌। कयौँको संख्यामा बालबालिकाहरू टुहुरा भएका छन्‌, जसको तथ्यांक आइसकेको छैन। http://kantipur.ekantipur.com/news/2015-05-17/409159.html 1/5