|
|
07/07/2017 नेपाली मौलिकताको पुननिर्माण - विचार/विश्लेषण - कान्तिपुर समाचार
a4 - __-_-_-_-_-_4@, 0
(http://www.ekantipur.com) C wa 2 | | a ce
(htto://election.ekantipur.com/)
विचार/विश्लेषण (/category/opinion)
नेपाली मौलिकताको पुनर्निर्माण
- केशव दाहाल (/8घा॥१01/केशव-- दाहाल)
0000
vi
जेष्ठ ३, २०७२-स्थानीय तहमा जनप्रतिनिधि हुँदा हुन् त गाउँमा सरकार खोज्नुपर्ने थिएन। त्यसैले जे कमजोरी देखिए त्यसको राजनीतिक समाधानबिना पुनर्निर्माण पूर्ण हुँदैन।
भूकम्प रोकिएको छैन। त्रासदी कायम छ। त्रासदीकै बीचमा पनि हामी पुनर्निर्माणको बहसलाई तीव्रता दिइरहेका छौं। यद्यपि बहसको गति र कोण फेरिएको छ। वैशाख १२
अगाडि हामी राज्य पुनर्संरचनाको बहसमा थियौं। भूकम्पले अर्को अभिभारा पनि थपिंदियो, घर, समाज र सम्पदाहरूको पुनर्निर्माण। मान्छेका मनहरूको पुनर्निर्माण भविष्यको
पुनर्निर्माण।
http://kantipur.ekantipur.com/news/2015-05-17/409157 html 1/6
|
|
|