|
|
07/07/2017 अधिकारसम्पन्न प्राधिकरणको आवश्यकता - विचार/विश्लेषण - कान्तिपुर समाचार
oR
(http://www.ekantipur.com)
(htto://election.ekantipur.com/)
विचार/विश्लेषण (/category/opinion)
अधिकारसम्पन्न प्राधिकरणको आवश्यकता
- सम्पादकीय (/00॥101/सम्पादकीय)
A
—
a
जेष्ठ ३, २०७२-
वैशाख १२ गतेको भूकम्प र त्यसयता आएका पराकम्पहरूका कारण मृत्यु हुनेको संख्या ८ हजार ४ सयभन्दा बढी नाघिसकेको छ भने झन्डै ५ लाखको हाराहारीमा नागरिकका
घर पूर्णरूपले ध्वस्त भएको प्रारम्मिक विवरण आएको छ। सरकारी संरचना र राष्ट्रिय सम्पदाहरूको क्षतिको अवस्था पनि उस्तै छ। भूकम्पलगत्तै प्रभावकारी उद्धार हुन
नसकेकाले पनि मानवीय क्षति बढ्न गएको हो। सरकारी संयन्त्र प्रभावकारी हुन नसक्नु पछाडि भने उद्धार तथा राहत कार्यमा खटिने निकायहरूबीच समन्वयको कमीका कारण
पनि हो। यसो हुनुमा अहिले विपत् व्यवस्थापनका विषयमा संरचनागत त्रुटि जिम्मेवार देखिन्छ।
http://kantipur.ekantipur.com/news/2015-05-17/409153 .btml 1/5
|
|
|