10/07/2017 मुसुक्क नेपाली - साहित्य - नेपाल (nittp://election.ekantipur.com/ ) साहित्य (०८॥(0001%//15) ०0 «~*) mie i -' teks, १०७ ८. os 0 को Ly Y \ ॥ J Cs P= 00) % पिन - राजकुमार रेग्मी (0०॥१01/राजकुमार-रेग्मी) मुसुक्क नेपाली त्रारौ त्रास छ । विनाश नै विनाश छ । जताततै अत्यास छ । 'भयावह' झल्काउने भयानक शब्दहरू जति छन्‌, ती सबैको प्रयोग पनि अहिलेको स्थितिमा न्यून हुन्छ | तर, हामी मानिस हौँ । मानिसमा पनि नेपाली हौँ। बादल जति कालो हुन्छ, त्यसको वरिपरिको सेतो घेरा चाँदीझैँ चमक्क चम्कन्छ । हो, हामी चाँदीको घेरा हेरेर बाँचिरहेका छौँ। किनभने, हामी निराशाभित्र आशा खोज्न अभ्यस्त नेपाली हौँ हामीले हजारौं प्रियजन गुमाएका छौँ । हाम्रा हजारौँ आफन्त घाइते छन्‌ । भत्किएको घरको आगनमा बसेर हामी सुन्दर भविष्यको कल्पना गरिरहेका छौँ | त्रासका बीचमा हामी आश गर्छौ | हो, हामी कहिल्यै ननिभ्ने अखण्ड दीप हौँ। किनभने, हामी नेपाली हौँ। यस्तो छ तर नेपालीका ओठबाट मस्कान गएको छैन । & हु ६ १ & he छुः ८ Cheer for cricket with Selfie Expert @= 3 ws | 7 an iia F3|F3 Plus more ७ http://nepal.ekantipur.com/news/2015-05-177/8387 .aAtml 1/4