|
|
10/07/2017 मुसुक्क नेपाली - साहित्य - नेपाल
(nittp://election.ekantipur.com/ )
साहित्य (०८॥(0001%//15)
०0 «~*)
mie i -'
teks, १०७
८. os 0 को
Ly Y \
॥ J
Cs
P= 00)
% पिन
- राजकुमार रेग्मी (0०॥१01/राजकुमार-रेग्मी)
मुसुक्क नेपाली
त्रारौ त्रास छ । विनाश नै विनाश छ । जताततै अत्यास छ । 'भयावह' झल्काउने भयानक शब्दहरू जति छन्, ती सबैको प्रयोग पनि अहिलेको स्थितिमा न्यून हुन्छ | तर, हामी मानिस हौँ । मानिसमा पनि
नेपाली हौँ। बादल जति कालो हुन्छ, त्यसको वरिपरिको सेतो घेरा चाँदीझैँ चमक्क चम्कन्छ । हो, हामी चाँदीको घेरा हेरेर बाँचिरहेका छौँ। किनभने, हामी निराशाभित्र आशा खोज्न अभ्यस्त नेपाली हौँ
हामीले हजारौं प्रियजन गुमाएका छौँ । हाम्रा हजारौँ आफन्त घाइते छन् । भत्किएको घरको आगनमा बसेर हामी सुन्दर भविष्यको कल्पना गरिरहेका छौँ | त्रासका बीचमा हामी आश गर्छौ | हो, हामी
कहिल्यै ननिभ्ने अखण्ड दीप हौँ। किनभने, हामी नेपाली हौँ।
यस्तो छ तर नेपालीका ओठबाट मस्कान गएको छैन ।
& हु ६ १ &
he छुः ८ Cheer for cricket with Selfie Expert
@= 3 ws
| 7 an iia F3|F3 Plus more ७
http://nepal.ekantipur.com/news/2015-05-177/8387 .aAtml 1/4
|
|
|