10/07/2017 मझधघारमा मच्छिन्द्रनाथ - तस्विर/भिडियो - नेपाल 100104410106111121410 aRavfsar (/category/multimedia) मझधारमा मच्छिन्द्रनाथ 7 . r ५ 1 A बा ७ ke. a ५९०७ ५ ie Xe ॥ १ छु भि wt > = j oe Reo \ al x ao रे ॥ हट Sok > Gas a ~ है am a Seeker », “पन > pe = iS ee =. 00 Si a नमा = दु । if हन १३ » । र की” 4110 | 4 re om a: | ae, १ - LaF x | ७ Pst 1210 L & न ५ 1९ ना —- arr टक sis r = \ 4 Bee छ ) AL a ~ eee | . 2 ee — + छ हनन a = ॥ % १ I ew Fe a a2, 222 aoe ee — : hee = 4 PR. See Se sig Se eras - र 2 24. netic Se et eh Saris meet “a a re ae he A RE ae STE उपत्यकामा सबभन्दा लामो जात्रा हो, रातो मच्छिन्द्रनाथको जात्रा। १२ वर्षमा मनाइने जात्रा अझ विशेष हुन्छ। ललितपुरका केही भागमा मात्र रथ तानेर मनाइने नियमित जात्रा १२ वर्षमा भने बुङमतीबाट रथ तानेर बुङमतीमै ल्याएपछि मात्र विधिवत्‌ समापन हुन्छ। यसपटक ९ वैशाखमा १२ वर्ष जात्रा सुरु भएको थियो| तर, जात्रा सुरु भएको चौथो दिनमै भूकम्प गयो। देशका विभिन्न भागमा ठूलो धनजनको क्षति भयो। देवदेवालय भत्किए। रातो मच्छिन्द्रनाथको जात्रा त रोकियो नै, बुङमतीस्थित मच्छिन्द्रबहालमा रहेको मन्दिरसमेत पूर्ण रूपमा ध्वस्त भयो। अहिले रथ ललितपुरको छ्यासीकोटमा छ। गुठी संस्थान, ललितपुरका अध्यक्ष रुद्रनाथ अधिकारीका अनुसार जात्राका क्रममा भूकम्प आएमा चार दिनसम्म रथ तान्न वर्जित हुन्छ। चौथो दिन स्वस्ति शान्ति पूजा गरेर मात्र जात्रा सुचारु गन्र्नुपर्ने नियम छ। तर, भूकम्प गएको धेरै पछिसम्म पनि पराकम्पन रोकिएको छैंन। त्यसैले जात्रा कहिले सुचारु हुने हो भन्ने यकिन छैन। यसपटक मलमास परेकाले २ असारपछि एक महिनासम्म रथ तान्न मिल्दैन। त्यसैले जात्रा कहिले र कसरी टुंग्याउने अनि मच्छिन्द्रनाथको मूर्ति कहाँ राख्ने भन्ने अन्योल छ । खु, ie छुः & Cheer for cricket with Selfie Expert Know © oz Se F3|F3 Plus More 11[[[)://116])91 .€](01111[)पा.60111/116€60/5/2015-025- 1 7/8405 .11111 1/3