10/07/2017 बारपाकको व्यथा - समसामयिक - नेपाल
।//४//४/४.७16911001.
tenors Shar tpur cor)
समसामयिक (/०॥[0001//001101100101)
बारपाकको व्यथा
अझै राहतको पर्खाइमा हिमाली गाउँबस्ती
are
eS he ae. |
र ‘i!
०४ ‘bel! \ pee > ७० «4001 rasa
; । a eee Te ae ee
et : हो 3 ete ae ee oe
Ty ' wh : a wey oS
> = ०४ 4), » q bad V: a ‘= a क ee a wee
नट = Se vs i Yee eS. =e men 3a
BZ aan = NS Ses ae DNS eee Zs
Hey, INC 1 ee re
= hy 7 १. | Ss mt Yi Se : re
¥ a —~ क द् । । .. 5 eel ॥ x
ik = “3 ॥ छ es. sae San पट 7 Ve
| ye P छर; > 2
5 Pa 2. त क :
|] > y aa Sigs te — ioe को
2 ही oe २४४, गी कोटा नट
HOS x 7 | a, in = - x त 0)
4 5 a ८. =~ =
S _ A ay Se Ae = Se Wee =e
ft) AN BR SW ees Sg See दै शु दन
PAS Ry १३ कक छ TS x
“ay | Pe aN : <3 m= is SS - ren
ee “Rae wee, as
bos Be
eS
- शिव शर्मा (00॥101/शिव-शर्मा)
हेलिकप्टरबाट जति नै राहत ओसारेको भनिए पनि दुर्गम भेगका जनता अझै छटपटीमा छन् । ठूला पहाड र पहिरो खसेर कतिपय गाउँमा जान सक्ने अवस्था पनि देखिँदेन । १२ वैशाखको भूकम्पको
केन्द्रविन्दु गोरखाको बारपाक माइती भएकी विना घले पनि भूकम्पपीडितको अवस्था देखेर चिन्तित छिन्। "हेलिकप्टरमा मान्छे ओसार्ने, हेर्ने अनि १० किलो चामल, चाउचाउ फ्याँक्ने काम मात्रै भएको
छ," सिम्जुङ गाविसको बालुवामा भेटिएकी विनाले दुखेसो पोखिन् ।
बालुवा बेसीमा तीन दिनदेखि राहतको पर्खाइमा बसेका सौरखपानी-८, कुलगाउँका रेशम गुरुङको अनुहार फुंग उडेको छ । ओठ कलेटी परेको छ | घन्टौँ हिँडर आएका उनले पनि राहत पाएका रहेनछन्
"घर लडेर बारीमै बास भएको यतिका दिन भइसक्यो," उनले निराशा पोखे, "एक बोरा चामल पाउन पनि यस्तो सास्ती भयो |" राहत बोकेका सवारीहरू त दिनदिनै भूकम्प प्रभावित क्षेत्रसम्म पुगेका छन्
तर पीडितको हातमा अझै पुगेकै छैन । सक्नेहरू बेसीतिर झरे पनि अशक्त वृद्धवृद्धा गाउँमा भोकभोकै लडिरहेका छन् । "सबै राहत सदरमुकाम र पहुँचवालालाई मात्रै भएको छ, गाउँमा केही पुगेको छैन,"
http://nepal.ekantipur.com/news/2015-05-17/8401 .html 1/4
|