10/07/2017 पीडितसंग पर्यटक - समसामयिक - नेपाल 100104410106111121410 समसामयिक (/category/contemprory) पीडितसंग पर्यटक नेपाल घुम्न आएका विदेशी राहत वितरण र घर निर्माणतिर क्य 7 » | di Sosa 2 1 1 | a, VAS ८१04 १, =i qQy FG OR ere be कक वत: pet aN ४ 2 Se PT a 6, Shh ‘ र ०००७ = ८ || ला ७ a y “Wy “दु Wy : & 7 i Af y oo Sa ( | Z + Te as लि ॥ owl F: a Ae Ss 4 ao. ॥ 2002 40 हे : rc १ ( i iy |: 1 Ry é ॥ we” i 0200 | pe a 4 | |: A : Cy ete २ DN 1) 02 Ree ts a $:4; ae ~~ ~ Steere de — - शिव शर्मा (00॥101/शिव-शर्मा) बेल्जियमकी लुट डी जेड्गर एकमहिने छुट्टीमा पोखरा आइपुगिन्‌ । बेल्जियमको आर्थभाल्ड विश्वविद्यालयकी लेक्चरर जेइगरसँग १७ विद्यार्थी पनि थिए | त्यही बेला नेपालमा भूकम्पले निम्त्याएको विपत्तिले उनलाई आहत बनायो | उनले घुम्ने योजना पूरै स्थगित गरी विद्यार्थी समूह लिएर धादिङ तथा गोरखाका भूकम्पपीडित गाउँका तीन सय जनाभन्दा बढीलाई राहत बाँडिसकेकी छन्‌ । उनको विश्वविद्यालयले केही सहयोग रकम पठाएको रहेछ | केही राहत भने आफ्नै पहलमा उठाएर बाँड्दै हिँडेको उनले बताइन्‌ । "अझै पनि थप ठाउँमा राहत बाँड्ने योजनामा BI," लेकसाइडमा भेटिएकी उनले भनिन्‌, "दुःखमा परेका नेपालीलाई सघाउनु हाम्रो पनि दायित्व हो ।" भिसा अझै १० दिन बाँकी रहेकाले बसुन्जेल भूकम्पपीडितकै सहयोगमा जुट्ने प्रयास छ उनको । भूकम्पबाट क्षतिग्रस्त कास्कीको सल्यानमा एउटा विद्यालय भवन निर्माणका लागि समेत उनले पहल खु, ie छुः & Cheer for cricket with Selfie Expert Know © oz Se F3|F3 Plus More http://nepal.ekantipur.com/news/2015-05-177/8402 .aAtml 1/4