|
|
फे ब्रौटेश चिनुक होलिकप्टर ।फेर्ता पठाएर नेपालले ठौक गयो? 30/05/2015 15:30
नेपालको डिजिटल पत्रिका
के ब्रिटिश चिनुक हेलिकप्टर फिर्ता पठाएर नेपालले ठीक गयो?
उ Saver 2)
ce SER to StafFlash Plug-in mot
अमित ढकाल काठमाडौँ जेठ २
टिप्पणी
ll
| Sy _ie
* ra
a क ॥
दि?
ती ॥ ८
) _
वैशाख १२ गते भूकम्प गएपछि पोडित समक्ष राहत सामग्री पुयाउने कार्यमा नेपाललाड्े सहयोग गर्न आएका ब्रिटिस सेनिकका तीनवटा रोयल एयर फोर्स चिनुक हेलिकप्टरले नेपाल छिर्ने अनुर्माते
पाएनन् | पछिल्ला करिब ढुई सातादेखि भारतीय वायुसेनाको चण्डीगढ्स्थित अड्डामा ती हेलिकप्टर अलपत्र बसेका छन्|
भूकम्प आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कैयन मुलुकका विमान र हेलिकप्टर राहत लिएर उत्रेए| ढुड दर्जनभन्दा धेरै मुलुकका सेना उद्धार र राहतमा सहभागी बने| ब्रिटिश
गोर्खाहरुलाई लिएर आएको बेलायती सेनाको अर्को जहाज र डिएफआडडीको राहत सामग्री लिएर आएको जहाजले पनि काठमाडौं छिर्ने अनुमति पाए|
तर नेपालसँग सबैभन्दा पुरानो कुटनीतिक सम्बन्ध भएको बेलायतका अत्याधुनिक तीन चिनुक सैनिक हेलिकप्टर नेपाल छिर्न पाएनन् | कैयन कुटनीतिक र अन्य पहल गर्दा पनि बेलायतले ती
जहाज नेपाल ल्याउन सकेको छैन|
चिनुक हेलिकप्टरलाड्ग नेपाल आउन किन ढ्ड्िएन? आउन नढिन कसले भूमिका खेल्यो? के त्यो सही निर्णय थियो?
यस्ता धेरै स्वभाविक प्रश्न उठेका छन्| बेलायतसँग नेपालको लामो र गहिरो कुटनीतिक सम्बन्ध छ| अहिले पनि नेपालीहरु ब्रिटिश सेनामा काम गछन्| यसैपाली पनि राहतमा सघाउन धेरै ब्रिटिश
गोर्खा सरकारी तवरमा नेपाल आएका छन्| ब्रिटेन अहिले नेपालको सबैभन्दा ठूलो द्विपक्षीय सहयोग गर्ने मुलुक हो| भूकम्प आएपछि नेपाललाई अहिलेसम्मको सबै भन्दा ठूलो राहत घोषणा गर्ने
मुलुक पनि ब्रिटेन नै हो| भोलिको पुनर्निर्माण र पुनर्स्थापना अभियानमा पनि बेलायती सहयोग अपेक्षित छ|
र्याते पुरानो र बलियो कुटनीतिक सम्बन्ध हुँदाहुँदै पाने किन चिनुक हेलिकप्टर नेपाल छिर्न पाएनन्?
कतिपयले भारत वा चीनका कारण चिनुक नेपाल आउन नपाएको अडकल गरेका छन्| यस्तो अड्कल गर्नेमा स्वयम् ब्रिटिश मिडिया पनि छन्।
तर, उच्च सैनिक लगायत अन्य स्रोतबाट सेतोपाटीलाड प्राप्त सूचना अनुसार चिनुक नेपाल प्रवेश गर्न नपाउनुको एउटा मात्रै कारण छ- नेपाली सेनाको ब्रिटेनसँग रीसड्वी साध्ने मनसाय | उच्च
सैनिक स्रोतले भन्यो, त्यो रीसइवीको एउटै मात्र कारण हो, ब्रिटेनमा नेपाली सेनाका कर्नेल कुमार लामाको गिरफ्तारी |
गैरसैनिकलाड सेनाको ब्यारेकमा गैरन्यायिक थुनुवा र यातना दिएको आरोपमा अन्तर्राष्ट्रिय क्षेत्राधिकार आकपित हुने कानुन अन्तर्गत ब्रिटिश अदालतको आदेशमा कर्णेल लामा लण्डनमा पक्राउ
परेका थिए| उनी अहिले पनि लन्डनमै नजरबन्दमा छन्|
नेपाली सेना र सरकारको कयैन पहलका वावजुत कर्णेल लामा जेलमुक्त हुन सकेका छैनन्। ब्रिटिश सरकारले अदालतको मामला भएकोले लामाको मुद्दा आफो क्षेत्राधिकारभन्दा बाहिर रहेको
जवाफ दिँदै आएको छ|
>) 00. 2000 1000 र 0200 2001 1400 0000 000 EE) OS 0000 ७040 00 0000 रि EDC 0000 को), 0 0, ७ 0004 0 ५. 0004 0000 SEO >
nttp://setopati.com/raajneeti/28265/ Page 1 of 3
|
|
|