07/07/2017 रहस्यमा अमेरिकी हेलिकप्टर दुर्घटना - अन्य - कान्तिपुर समाचार डि =e eee (http://www.ekantipur.com) C wa 2 | | a ce (htto://election.ekantipur.com/) 3TY (/category/9O0) रहस्यमा अमेरिकी हेलिकप्टर दुर्घटना - चन्द्रशेखर अधिकारी (/001101/चन्द्रशेखर- अधिकारी), काठमाडौ जेष्ठ २, २०७२-सम्पर्कबिंहीन भएको ३ दिनपछि शुक्रबार दुर्घटनाग्रस्त अवस्थामा फेला गरेको अमेरिकी a हेलिकप्टरको दुर्घटनालाई रहस्यमय मानिएको छ । भियतनाम युद्धताका औषधि र राहत बोक्ने काम गरेको पुरानो oe . ais J — fj OS मोडलको सिंगल इन्जिनयुक्त हेलिकप्टरको डबल इन्जिन भएको यो मोडल निकै आधुनिक र प्रभावकारी मानिन्छ । , oH —_— चिलि g j Se a ny ५ ees २१ हजार २ सय फिट अग्लो डाँडामा फेला परेको यो हेलिकप्टर यति धेरै दिन बेपत्ता हुनु रहस्यमय बनेको छ । क he (4 ae Lie gt ot जीपीएस, रेडियो तथा आपतकालीन लोकेटर बेकनलगायत सुविधायुक्त हेलिकप्टर सामान्य राडारले समेत wee Sa e™ र देखिनुपर्ने थियो । छ दुर्घटना कसरी भयो भन्ने सत्यतथ्य सार्वजनिक भएको छैन । अर्घ सैनिक हेलिकप्टरमा पाइलटले क्रयास हुँदासमेत के गर्ने भन्ने तालिम पाएका हुन्छन्‌ । यसमा सबै यात्रुका लागि विशेष प्रकारको सुरक्षित सिंट समेत हुन्छ । हेलिकप्टर दुर्घटना हुँदासमेत त्यसमा सवारहरु बाँच्ने संभावना रहन्छ । घटना बारे अध्ययन भइरहेको नेपाली सेनाको जनसम्पर्क कार्यालयले जनाएको छ । साढे ३ घन्टा हावामा रहनसक्ने यो हेलिंकप्टर आगो लाग्ने संभावनाबाट समेत सुरक्षित मानिन्छ । यसले इमरजेन्सी तथा सेफ ल्यान्डिग गर्न सक्छ । करिब ५ टन वजनको उक्त हेलिकप्टरले ३ टन सामाग्री बोक्न सक्छ । रक्षा सचिव इश्वरी पौडेलका अनुसार हेलिकप्टर खोज्न परिचालित नेपाली सेनाको पैदल फौजले जानकारी दिएपछि तत्काल सेनाको लान्सर र इक्युरेल हेलिकप्टर दुर्घटनास्थल तर्फ हानिएका थिए । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार दुर्घटनास्थल सिन्धुपाल्चोक जिल्लाको घोरथली गाविसमा पर्छ । हेलिकप्टरमा २ नेपाली सेना र ६ जना अमेरिकी नागरिक थिए । हेलिकप्टरमा सम्पर्क अधिकृतका रुपमा सेनाका क्याप्टेन तपेन्द्र रावल थिए । अर्का सैनिक जमदार बसन्त तितारा सवार थिए । अन्य ६ अमेरिकी सेनाको परिचय भने खुलाइएको छैन । सेनाले बुधबार र बिहीबार हवाई तथा पैदल खोजी तीव्र बनाएको थियो । http://kantipur.ekantipur.com/news/2015-05-16/409092 .html 1/4