07/07/2017 सिंहदरबारको अस्तित्व नै संकटमा - समाचार - कान्तिपुर समाचार a4 - __-_-_-_-_-_4@, 0 (http://www.ekantipur.com) C wa 2 | | a ce (htto://election.ekantipur.com/) समाचार (/०८॥€०७०।१//१९/७) सिंहदरबारको अस्तित्व नै संकटमा - सुजित महत (/90॥१01/सुजित--महत), काठमाडौं . rt be ना Pa, ® ae) aca a ae ate | at “+s A! x idee i | i a ~ 0, न ७ | nd Vo eee i mam RE : pe” 4 ee oe eee 11 | हि 0 नट ति - So ea ae ca ik : oP ae es tom, @ QiRh sgaeeee: ee iM eas Ake a ay यि ¢ ne ५,700 Baa | las eens kg it i 00 007 0000. र रहि ८ रक ee i) a | 1) वि र “७ थि 5 see ~ — Y ¥ a : Oe ee २३: a t { “ ७ tas § Zo j ‘ bt a oe “A बिकको क छ: sey F Oe eS |. i द्र [२१० ~ Taian 3": = a र aS ना = (Sa a m x 0 ( pee 4 : ot 119१ ||? 7 ' ES jils oe ys es ar ran ae, : = ye bagi क am जेष्ठ १, २०७२-प्राविधिकको सल्लाहअनुसार मर्मत (रेट्रोफिटिङ) नगरिंदा १ सय १२ वर्ष पुरानो सिंहदरबारको अस्तित्व संकटमा परेको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा सिंहदरबार पुनर्निर्माण आयोजनाबाट मर्मत गर्न ४ वर्षदेखि पहल भए पनि रक्षा मन्त्रालयले अटेर गरेको थियो। प्रधानमन्त्री कार्यालयले रक्षालाई सिंहदरबारमित्रैको पुतली बगैंचास्थित राष्ट्रिय सुरक्षा परिषद्‌ सचिवालय रहेको भवनमा सर्न भनेको थियो। साबिक भवनमा रातो स्टिकर लागेपछि रक्षा यतिखेर बल्ल सचिवालय भवनमा सरेको छ। “रक्षाका साथीहरू आकर्षक भवन भएकाले सर्न मानेनन्‌,' प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, 'अब स्थापनाकालीन संरचना नै नरहने स्थिति उत्पन्न भएको छ।' स्थापनाकालीन संरचनामा बेलायती बैठकलगायत महत्त्वपूर्ण कक्षहरू छन्‌। राणाकालदेखि नै पाहुना राष्ट्रप्रमुखलाई बेलायती बैठकमा भोज दिने परम्परा छ। सिंहदरबार पुनर्निर्माण आयोजनाका प्रमुख गिरिजाप्रसाद गोर्खाली अब चन्द्रशमशेरकालीन पुरानो संरचना भत्काउनैपर्ने बताउँछन्‌। http://kantipur.ekantipur.com/news/2015-05-15/409039 html 1/5