07/07/2017 किसानलाई बेवास्ता नगर - विचार/विश्लेषण - कान्तिपुर समाचार प्नि 77 CO ape 1 - " (http://www.ekantipur.com) C a2) | | | | cg a LLL eee een n nnn nc cccccncccccccccncnnnncncncncnnn nnn (http://election.ekantipur.com/) विचार/विश्लेषण (/category/opinion) किसानलाई बेवास्ता नगर - मैना घिताल (/00॥1101/मैना- धिताल), काठमाडौ ७ छ ८ 00 छ खा त छ a र 1 = x = > pe. टु Ie | eee ८ Rs sas ५ a Re & a ei Ee i ° oe fd St: ey छ a ; 3 og te Son — a ie yf ea i a la । 2 “डि छ ee a हा ८“ == > ॥ १] ॥ 4 रह रक जेष्ठ १, २०७२-वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट मानवीय क्षतिसँगै कृषि क्षेत्रमा पनि ठूलो नोक्सानी भएको छ। गाउँघरमा मान्छेसँगै धेरै पशुपंछीको पनि ज्यान गएको छ। अर्कोतिर, घर भत्किएर किसानका अन्नबाली र कृषिऔजारका सामान पुरिन पुगे। हलो, कुटोकोदालो, हँसियालगायत खेतीपातीमा प्रयोग हुने सामानहरू पुरिएका छन्‌, नष्ट भएका छन्‌। पुरिएका अनाजलाई झिक्न सक्ने सम्भावना कम छ। भूकम्पले सबैभन्दा बढी मारमा परेको वर्ग हो किसान। कृषि मन्त्रालयको पछिल्लो आँकलन अनुसार भूकम्पका कारण झन्डै पौने ९ अर्ब रुपैयाँ बराबरको खाद्यान्न र पशुधन नष्ट भएको छ। यस्तै, पशुपक्षीको क्षति ५० करोड रुपैयाँ हाराहारीमा भएको आँकलन छ। भूकम्प प्रभावित २३ जिल्लामा १ लाख ६९ हजार ७ सय ४८ पशुपंछी मरेका छन्‌। http://kantipur.ekantipur.com/news/2015-05-15/409045.html 1/2