07/07/2017 महामूकम्पको सेरोफेरो - विचार/विश्लेषण - कान्तिपुर समाचार 20 युनिक (http://www.ekantipur.com) =DilenUu,> (htto://election.ekantipur.com/) विचार/विश्लेषण (/category/opinion) महामूकम्पको सेरोफेरो - डा. प्रकाशचन्द्र लोहनी (/8घां॥01/डा.--प्रकाशचन्द्र-- लोहनी) म / % ( See, 70) वैशाख ३१, २०७२-केही दिनअघि आफ्नै गृहजिल्ला नुवाकोटको एकहप्ते भ्रमणको सिंलसिंलामा एक meat, AS 2 0000 कै गाउँमा महाभूकम्पबारे छलफल हुँदै थियो । एक जना मित्रले भने- हेर्नुस्‌, भूकम्पले ठूलो मात्रामा जन 120 १ * ANAM घनको क्षति गयो तर पनि हामी नेपालीप्रति यसले दया देखायो भन्नुपर्छ । यो कसरी ? मैले सोधें । उनले १ 10 कफि = kh जवाफ दिए- अब भूकम्प त आउँछ भनेर सबैले केही वर्षदेखि भनिरहेका थिए । आउने भूकम्प आयो । तर Ke ie रा jam ‘ : = 4 ०७ र यो रातमा नआएर दिनमा आयो । यदि रातमा आएको भए अहिलेभन्दा दसौँ गुणा मानिस मर्थे । त्यसैले Pt eae ee > . भूकम्प आए पनि यसले हामीलाई केही दया देखायो । तर्क एक किसिमले ठिकै थियो । ५ LIA A. Pe 0 “71. वास्तवमा नेपालमा महाभूकम्प आउँछ र यसको लागि तयारी गर्नुस्‌ मनी देशमित्र र देश बाहिरका is ७ > 2 टी ers ८ 2 ८ eo . विशेषज्ञहरूले हामीलाई निरन्तर रूपमा भन्दै आएका हुन्‌ । सन्‌ २००९ मा राष्ट्रिय विपत्‌ व्यवस्थापन es | py. iN te रणनीति नामक लामो रिपोर्ट नेपाल सरकारले तयार ग्यो । उक्त प्रतिवेदनमा देशको बीच भाग भूकम्पको 9 Viste? : १ त NN दृष्टिले अति संवेदनशील भनी उल्लेख गरिएको छ । साथै भूकम्प र यस्तै खाले अन्य दैवी प्रकोपसँग जुझ्न Af > Ny i _ ay दैवी विपत्ति अगाडि र पछाडि के गर्नुपर्ने भन्ने पनि स्पष्ट छ । अंग्रेजीमा तयार पारिएको सो रिपोर्ट सायद we FANE eee: 2 सरकारको पुस्तकालयमै सीमित रह्यो । किनभने त्यो रिपोर्टमा सिफारिस गरिएका केही कदमहरू मात्रै पनि सरकारले लिएको भए अहिलेको जस्तो अन्योलको स्थितिमा राज्य रहने थिएन | महामूकम्पले ग्रामीण क्षेत्रमा अधिकाँश किसान परिवारलाई आवासविंहीन बनाएको छ । त्यस्तै सहरी क्षेत्रमा ठूलो मात्रामा व्यक्तिगत र राष्ट्रिय सम्पत्ति-सम्पदाको नोक्सान भएको छ । परिवारको लागि घर भनेको भौतिक सम्पत्ति मात्र नभई मानव सुरक्षा र जीवनको मर्यादा र स्वामिमानको अमिन्न अंग हो । यी सबै पक्षहरू अहिले तहसनहस भएका छन्‌ । यसैकारण मानिसहरूमा त्रास, चिन्ता, तनाव बढेको छ भने समयमै राज्यले यो तथ्य बुझेन भने जनआक्रोश बढेर जाने र अर्को महाराजनीतिको भूकम्प आउन सक्नेछ । यो यथार्थ आफ्नो ठाउँमा छ भने हामीले अझ पनि भाग्यशाली ठान्नुपर्ने स्थिति छ । किनभने भूकम्पपछि पनि रहेका थुप्रै भौतिक आधारशीलाहरू भत्केका छैनन्‌ । त्रिभुवन विमानस्थल चौबीसै घण्टाजसो चलेको छ । राष्ट्रका राजमार्ग र पुलहरू ढलेका छैनन्‌ । बैंकिङ क्षेत्र यथावत्‌ छ भने धेरै ठूला अस्पतालहरू भत्केका छैनन्‌ । विद्युत्‌ र सञ्चारसम्बन्धी आधारशिला खासै बिग्रिएका छैनन्‌ । अर्थात्‌ आधुनिक राज्यका लागि नभई नहुने आधारशिला यति ठूलो भूकम्पमा पनि अड्नु महत्त्वपूर्ण पक्ष हो । यी आधारशिलाको उचित प्रयोग गर्दै यो संकटलाई राष्ट्र निर्माणको नयाँ शतिमा रूपान्तरित गर्नु हाम्रा अगाडि आर्थिक र राजनीतिक चुनौती हो । http://kantipur.ekantipur.com/news/2015-05-14/408980 html 1/6