|
|
07/07/2017 विनाशकारी भूकम्प र चिनियाँ सहयोग - विचार/विश्लेषण - कान्तिपुर समाचार
—-——-—-—-—-—-&—____________________E
(http://www.ekantipur.com) C wa 2 | | । । eS
(http://election.ekantipur.com/)
विचार/विश्लेषण (/category/opinion)
विनाशकारी भूकम्प र चिनियाँ सहयोग
- चेतनाथ आचार्य /8001101/चेतनाथ-- आचार्य), काठमाडौँ
५ > वैशाख ३०, २०७२-भूकम्पले आक्रान्त बनेको नेपालमा उद्धारको पहिलो चरणको कार्य सम्पन्न भएर अब
if . दोस्रो चरणको कार्य थालनी भएको छ। नेपालमा भूकम्प जाँदा त्यसको प्रत्यक्ष असर नेपालका दुई
é = छिमेकी मुलुकहरूलाई पनि परेको छ। नेपालमा गएको भूकम्पले दक्षिणतिरको छिमेकी मुलुक भारतमा
! । क केही व्यक्तिको मृत्यु भएको छ भने यसको प्रभाव नेपालको उत्तरी छिमेकी मुलुक चीनको स्वायत्त प्रदेश
॥ ७ क» a र तिब्बतमा निकै भयानक देखिएको छ। तिब्बतमा २६ जनाको मृत्यु हुनुको साथै ३ जना हराइरहेका छन्।
\ १ ee त्यहाँको विद्युत् आपूर्ति र सडक यातायातमा यसले गम्भीर असर पारेको छ। तर नेपालमा भएको
दु हि "७ 1 दि जनधनको क्षतिको तुलनामा दुई छिमेकी मुलुकमा भएको क्षति सानो भएकाले ठुवै देशले पीडित नेपालीको
१ हर १ t ER र राहतमा सक्रिय भूमिका निर्बाह गरेका छन्। चिनियाँ उद्धार टोली र प्रविधिले त्यसै प्रशंसा पाएको
0077 5 ॥ होइन। यसका पछाडि चीनसँग भूकम्पले दिएको पीडाको लामो अनुभव र विशाल क्षतिको इतिहास रहेको
9 : 7, Bl
७८. अहिलेसम्म संसारमा व्यापक रूपमा जनधनको क्षति पुग्याउने १५ वटा ठूला भूकम्पहरूमध्ये ५ वटा चीनमा
छे. १ \ मात्र गएका छन्। सन् १५५६ जनवरी २३ तारिखमा चीनको पल्लो सान्सी प्रान्तमा गएको ८ म्याग्नेच्युडको
भूकम्पबाट ८ लाख ३० हजार जति व्यक्तिको मृत्यु भएको थियो भने सन् १९२० डिसेम्बर १६ मा चीनको कान्सु प्रान्तमा गएको ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्पबाट २ लाख
७३ हजारभन्दा बढीको मृत्यु भएको थियो। त्यसैगरी सन् १९७६ जुलाई २८ मा चीनको हुपेई प्रान्तमा गएको ७ दशमलव ८ म्याग्नेच्युडकै भूकम्पमा २ लाख ४२ हजारभन्दा बढीको
मृत्यु भएको थियो। चीनले भोग्दै आएको भूकम्पको विपत्ति यतिमै सीमित छैन। निङ्छङमा गएको ६ दशमलव ८ म्याग्नेच्युटको भूकम्पबाट पनि १ लाखभन्दा बढीको मृत्यु भएको
थियो भने सन् २००८ को मे १२ तारिख चीनको सिचुवान प्रान्तमा ८ म्याग्नेच्युडको भूकम्प जाँदा झन्डै एक लाख व्यक्तिको मृत्यु भएको थियो। सम्पत्ति क्षतिका हिसाबले यो
भूकम्प विश्वको तेस्रो स्थानमा रहेको छ। सन् २०११ मा गएको जापानको सुनामी र सन् १९९६ मा जापानमै गएको भूकम्पपछि चीनको सिचुवान भूकम्पमा ७५ अर्ब अमेरिकी
डलरको क्षति भएको अनुमान छ।
http://kantipur.ekantipur.com/news/2015-05-13/408920 html
L/S
|
|
|