07/07/2017 भूकम्पले ल्याएको चुनौती र खतरा - विचार/विश्लेषण - कान्तिपुर समाचार साप. की (http://www.ekantipur.com) C a 2 । | | | eS (hitp://election.ekantipur.com/) विचार/विश्लेषण (/category/opinion) भूकम्पले ल्याएको चुनौती र खतरा - रमेशनाथ पाण्डे (/॥01101/रमेशनाथ--पाण्डे), काठमाडौ ; y वैशाख ३०, २०७२- % sf x 5 a एकासी वर्षपछि नेपालले फेरि महाभूकम्पको विपत्ति भोगेको छ। प्रतिकम्पन रोकिएको छैन, पीडितहरूको i x a + +4 ‘ आँखाबाट आँसु बगिरहेकै छ, मृतक आफन्तको वियोगको वेदना, घर्म र संस्कृति अनुसार अन्त्येष्टि गर्न aS as 5 <3. Oe नसकेर बिलखबन्दमा परेको ग्रामीण मेगको अवस्था अनि पुरएका वा खोल्चामा छरपस्ट मानिस र |. —e-E जनावरहरूको लासको ढुर्गन्धले कष्टकर भएको जीवनले एक्काइसांरैः शताब्दीलाई लज्जित तुल्याएको हल त्र x पर्छः १ छ। झस्काउने स्मरण, तर्साउने झझल्को अनि अत्यास लाग्ने समस्याको पहाडले आमजनता अति नै । ॥ > व्याकुल छन्‌। यो अवस्थालाई फराकिलो छाती र दूरदर्शी सोच भएको कुशल नेतृत्वले मात्रै पुनर्निर्माण र st ro [“ ere a i नवनिर्माणका लागि दैवी वरदानमा रूपान्तर गर्न सक्छ। यस सन्दर्भमा एकातिर जर्मनी र जापानको हि... ray ek : a ij Bs उदाहरण छ। बिसौँ शताब्दीको प्रारम्भमा विकासको शिखरमा पुगेका यी दुई राष्ट्रहरूको चिनारीकै लागि el Y Bee महाशक्ति विशेषण जन्मिएको थियो। यी ढुवै महाशक्तिहरू दोस्रो विश्वयुद्धमा ध्वस्त भए, अपमानित र "8 ok os <* a , | अपहेलित भए। तर यिनीहरूलाई आफ्नो जनताको आत्मबल र क्षमतामा विश्वास थियो, त्यो अजय Se | शत्तिनै विपतिलाई शक्तिमा परिणत गर्न यथेष्ट हुन्छ भन्ने ज्ञान थियो। जनताको आत्मबल ब्युँझाउन र सिर्जनात्मक दिशामा परिचालन गर्न सक्ने नेतृत्व पाएर यी दुवै देश छोटो समयमा नै आर्थिक उन्नति र विश्व समुदायमा उच्च सम्मान हासिल गर्न समर्थ भए। अर्को उदाहरण निंकारागुआ र हैटीको छ। सन्‌ १९७२ मा गएको महाभूकम्पले ल्याएको विपत्ति सम्भाल्ने, निर्माण र पुनर्निर्माण गर्ने क्षमता देखाउन नसकेको स्वार्थी नेतृत्व र सानो वर्गको हित हेर्ने शासकीय व्यवस्थाले मध्य अमेरिकाको सानो देश निकारागुआ विगत चार दशकदेखि अशान्त छ, एउटा राष्ट्रपतिको हत्या, अर्का राष्ट्रपतिलाई प्रष्टाचारको अपराधमा अदालतद्वारा कारावासको सजाय, गृहयुद्ध, Heke गएको राजनीतिक, आर्थिक र सामाजिक संकटले थिलथिलो भइसकेको छ। यसैगरी सन्‌ २०१० मा गएको महाभूकम्पले ल्याएको विपत्तिबाट देशलाई उद्धार गर्न अयोग्य नेतृत्व, व्यक्तिवादी संस्कारबाट संकीर्ण राजनीति र भ्रष्ट राज्यसंयन्त्रले हैटी दुर्भाग्यको भुमरीमा फसेको छ। आतकेन्द्रित एवम्‌ विवेकहीन नेतृत्वको कारण बहुपक्षीय संकट कतिसम्म गहिरिएको छ भने राष्ट्रसंघीय अधिकारीले विश्व समुदाय सहयोगका लागि उदारतापूर्वक आए पनि हैटीको अवस्था nttp://Kantipur.ekantipur.com/news/2015-05-13/408924.html 1/5