07/07/2017 मानिसलाई पहिले, देवी-देउतालाई पछि - विचार/विश्लेषण - कान्तिपुर समाचार प्नि (http://www.ekantipur.com) C wa 2 | | | | SE (http://election.ekantipur.com/) विचार/विश्लेषण (/०0॥20012//01011101) मानिसलाई पहिले, देवी-देउतालाई पछि - खगेन्द्र संग्रौला /001101/--खगेन्द्र- संग्रौला), काठमाडौ त टर आजाद वैशाख २९, २०७२-जीवनको जगै हल्लाइदिने उत्पाती भूकम्पले मानिस त भनेन नै, देवी-देउता पनि भनेन । १77, जु _ भूकम्पको प्रलयकारी थर्कनले मानिसका घर गल्यामगुर्लुम ढले, सँगसँगै ढले देवी-देउताका देवालय भनिने Vy, ; घर पनि । भूकम्पको बज्रप्रहारसामु निरीह मानिसले त आफ्ना घर जोगाउन सकेनन्‌ नै, कथिएका कथामा । | Sie कत्ति न शक्तिशाली मानिने देवी-देउताले पनि सकेनन्‌ । सशक्त भूकम्पको चक्रवातृ्‌अगाडि मानिस । % jl -_ | ॥ हुनुसम्म अशक्त देखिए, र देवी-देउता मानौँ अशक्त मानिसका कार्बन कपितुल्य गोचर भए । घर गुमेका (४ । x मानिसहरू अहिले नीलो आकाशमुनि बेचैन मुद्रामा फ्यालफ्याले पालको शरण परेका छन्‌, घर गुमेका KA र रक क नि देवी-देउताहरू आफ्नै घरको भग्नावशेषमुनि शान्त मनोदशामा गाढा निद्रामा मग्न छन्‌ । मानिसहरू ५ % सहाराका लागि चिच्याइरहेका छन्‌, देवी-देउताहरू चुपचाप छन्‌ । - आफो कन्तबिजोगको अवस्थासिंत मानिसहरू असन्तुष्ट छन्‌, तर यसमा देवी-देउताको कुनै गुनासो छैन । Sas, घर हरिएका मानिस र देवी-देउता ढुवैलाई टाउका लुकाउने घर चाहिएको छ, कुरा सही हो । तर शीघ्रर —* तीव्र आवश्यकताका हिसाबले पहिले कसलाई ? बेचैन मानिसलाई कि चैनयुक्त देवी-देउतालाई ? सुन्छु, सरकार मानिस र देवी-देउता दुवैलाई सँगसँगै घर बनाइदिने कुरा गर्दैछ । सरकारका कुरामा मिठास छ, तर केवल सुन्नलाई मात्र । सरकार उधारो वाचा गर्न खप्पिस छ, तर गरिपुन्याउन भने हदैसम्म असक्षम । थाहा छ, सरकारसँग साधन सीमित छन्‌, ज्ञान र अनुभव सीमित छ । सरकारसँग परिकल्पना सीमित छ, योजनाको चेत सीमित छ । सरकारसँग अन्तरदृष्टि सीमित छ, दूरदृष्टि सीमित छ । सरकारसँग समन्वयकारी कौशल सीमित छ, लोकप्रियता सीमित छ । सरकारसँग दक्ष र अर्घदक्ष जनशक्ति सीमित छ, आफ्ना सीमाहरूलाई विस्तार गर्ने सुझबुझ सीमित छ । अलमस्त सरकारको कामको गति शंखे कीराको चालमैँ) एकदम सुस्त छ । तैपनि यो सरकार सजिलै भन्छ- मानिस र देवी-देउताका घर बनाउने सँगसँगै हो, एकै झमटमा । यो सरकारको केवल भनिसुनाउने कपोलकल्पना हो, गरिपुग्याउने मूर्त योजनाको पत्यारिलो अभिव्यक्ति किमार्थ होइन । ढलेका यति धेरै घरका भग्नावशेषमाथि फटाफट नयाँ घर उभ्याउनु ठट्टा होइन । तर, आफ्ना वचनमा चुक्दा पनि लाज नमान्न राम्रैसँग अभ्यस्त भएको सरकार म के भन्दैछु भन्ने विचारै नगरी बोल्छ र बोलेबमोजिम नगरेर पछि आफ्नै बोलीको अपमान गर्छ । nttp://Kantipur.ekantipur.com/news/2015-05-12/408861 .html 1/5