07/07/2017 संकटलाई शक्तिमा बदल्दै यसरी गरौं नवनिर्माण - विचार/विश्लेषण - कान्तिपुर समाचार (http://www.ekantipur.com) C a 2 । | | | eS (hitp://election.ekantipur.com/) विचार/विश्लेषण (/०॥60011//0101101) संकटलाई शक्तिमा बदल्दै यसरी गरौं नवनिर्माण - डा. बाबुराम भट्टराइ /00॥101/डा.--बाबुराम--भट्टराई), काठमाडौ ae ; ¥ i: ef) की र A १८,८४४, y VY र, eel =~ 4 fd; Zo ey cE sate, ty Ail oe Cay 000 “हो, तट त $ १ । “चक » | ७ ~ | y ४ वेशाख २८, २०७२-अन्तत: आमरूपमा आशंका गरिएको महाविनाशकारी भूकम्प २०७२ वैशाख १२ गते आइछाड्यो। हाम्रो पुस्ताको यो सबभन्दा त्रासदीपूर्ण प्राकृतिक प्रकोपले ल्याएको अकल्पनीय जनधनको क्षतिले सम्पूर्ण देशवासीलाई मर्माहत बनाएको छ। दसौँ हजारको मानवीय क्षति त अपूरणीय छ नै, लाखौँ घरबारविहीन र घाइतेहरूका पीडा र दसौं खर्ब रुपैयाँ बराबरको भौतिक क्षति सहजै पूरा हुने अवस्था छैन। त्यसमाथि राज्यको अत्यन्त कमजोर पूर्वतयारी र विपत्‌ व्यवस्थापन क्षमताले भूकम्पपीडितहरू र आमजनसमुदायमा निराशा, आशंका र आक्रोश पैदा गरिरहेको छ। नवीन सोचको खाचो यस्तो गम्भीर राष्ट्रिय विपत्ति र संकटको घडीमा अक्सर दुई थरी चिन्तन देखापर्छन्‌ जुन अत्यन्त घातक हुन सक्छन्‌। एउटा, पूरै अँध्यारो मात्र देख्ने, निराश बन्ने र एक-अर्कालाई दोषारोपण गरेर सम्पूर्ण देश र समाजलाई थप विपत्ति र संकटमा घकेल्ने विसर्जनवादी प्रवृत्ति 1 अर्को, जे छ ठीक छ, जे हुन्छ ठीक हुन्छ भनेर कुनै द्व्रदृष्टि, नवीन सोच र प्रभावकारी हस्तक्षेपबिना प्रकारान्तरले देशलाई संकटग्रस्त बनाइराख्ने यथास्थितिवादी प्रवृत्ति ]॑ यी टुवै चिन्तनविपरीत संकटलाई शक्तिमा र चुनौतीलाई अवसरमा बदल्ने वस्तुवादी, सकारात्मक, आशावादी र अग्रगामी सोच आजको सबैभन्दा महत्त्वपूर्ण आवश्यकता हो। nttp://Kantipur.ekantipur.com/news/2015-05-11/408793 .html 1/7