07/07/2017 हामी माग्ने हो कि गरिब? - विचार/विश्लेषण - कान्तिपुर समाचार खययय्फिक्््कि (htto://election.ekantipur.com/) विचार/विश्लेषण (/०८॥20011//0101101) हामी माग्ने हो कि गरिब? - अच्युत वाग्ले /00॥001/अच्युत--वाग्ले), काठमाडौ - ८" हक ला लन = येक) + १ Eat Fer Vee ४ ॥ - क A त्रि ३ टी jail |) ‘oe i . we aah we aca - Sf N ( वैशाख २८, २०७२-गरिब हुनु र माग्ने हुनु एउटै कुरा होइन। यसलाई पुष्टि गर्न प्रत्येक मानिसको निजी अनुभव ने पर्याप्त छ। तथापि यी दुवै आयाममा अनगिन्ती शास्त्रार्थ भएका छन्‌। ती सबैको साझा सार हो, गरिबी जीवनयापनका लागि स्रोत अभावको एउटा परिस्थिति हो र आर्थिक चक्रको एउटा अंश। तर मगन्ते हनु एउटा विशिष्ठ प्रकृतिको मानसिक Ye त्यस्तो मनोदशा हो, जसले यो प्रवृत्तिलाई त्याग्नै नसक्नेगरी सधैँ भयभीत पारिरहन्छ। किनभने यसबाट मुक्त भएको क्षणबाट माग्न सकिँदैन। गरिबको Cox ATURE Qo नु न। य पीच ठछू ॥ २" पर छ। ए ट पुथ्ुकका रूपमा नेपाल गरिबमात्र हो कि सरकार र आम नागरिकको मानसिकता एवं व्यवहारले पो रै Tes Ra? Se RTS TTT Toa. भूकम्प, त्यसपछिको विपद्‌ व्यवस्थापन गर्न सिङ्गो मुलुकले अपनाएको शैली र भविष्यका दृष्टिकोणको प्रकाशमा यी प्रश्नहरूको उत्तर खोज्नु अपरिहार्य छ। MRSS UE, ET Cie देखेको अद्दितीय आयामको यो प्राकृतिक विपद्ले नेपाली जनजीवनलाई अस्तव्यस्त बनायो। अहिलेसम्मको सरकारी तथ्यांकले आठ हजार मानिसको ज्यान गुमाएको, छ लाख घर भत्किएको वा बस्न नमिल्नेगरी क्षतिग्रस्त भएको, हजारौँ चौपाया मरेको, दर्जनौं अमूल्य पुरातत्तविक एवं सांस्कृतिक घरोहरहरू नष्ट भएको र घेरै विद्यालय, सरकारी भवन अन्य पूर्वाधारहरूमा क्षति पुगेको देखाएको छ। यसमा सहर र गाउँ दुवैतिर अति गरिबहरू थप नराम्ररी प्रभावित भए। खासगरी “क्रोनिक' तर अदृश्य सहरी गरिबीमाथि नेपालमा अहिलेसम्म कुनै खोज अध्ययन भएको छैन, जबकि सहरी क्षेत्रहरूमा भएको जनधनको क्षतिको मूल कारक बन्यो। यो छुटै गम्भीर विश्लेषणको पाटो हो। http://kantipur.ekantipur.com/news/2015-05-11/408795 html 1/5