07/07/2017 नेपाली सेनाको संयोजनबाहिर गएका छैनौं - अन्य - कान्तिपुर समाचार = (http://www.ekantipur.com) C a 2 । | | | eS (hitp://election.ekantipur.com/) अन्य (/८01€20011//900) नेपाली सेनाको संयोजनबाहिर गएका छैनौं - पिटर डब्लु बोडी (/॥॥101/पिंटर--डब्लु--बोडी), काठमाडौ कृ aS. tee ; ee ८ ie ae ५ ; १“ ७ ॥ १0 न Ng छ १ लक % > 7 Zyl ee en ति os. See J १" bf Ver Jee BY ay a V ia = a 7 (GS ale ~~ fe SO 2 ~ १ छ be 0. | नम Ty Sy — Pe ae a | २०२७ क्र ——— eS = ७२ a 4 sf ॥ ae | Wy त & eS 0. 00 70 किक... = te “की adh a’ x) = वेशाख २८, २०७२-कुनै पनि मुलुकमा महाविपत्ति पर्दा हामी सहयोगको हात बढाउन पछि पर्दैनौं । नेपाल हाम्रो पुरानो मित्र हो । हामीबीच निकै घनिष्ठ सम्बन्ध छ । विकासर राजनीतिक स्थायित्वका लागि क्रियाशिल मुलुक एकै पटक यस्तो विपत्तिमा पर्दा सघाउनु हाम्रो मानवियतासँगै मित्रताको हात पनि छ | यही मानवताको भावना लिएर उद्धार र राहतमा सहयोग गर्न हाम्रा सेना आएका हुन्‌ । तिनको अन्य कुनै योजना छैन । खोजी तथा उद्धारमा आएकाहरु र्फकन थालिसकेका छन्‌ । लामो समय बस्ने कुनै योजना होइन । तर राहतका लागि नेपाल सरकारको आग्रहमा हामी केही समय रहन्छौं । बाटो नभएको स्थानमा राहत पुन्याउने कार्यमा हाम्रा हेलिकोप्टर तथा विमान उपयोगी भएका छन्‌ । नेपालको विमानस्थल सानो हुँदा सहयोगमा केही जटिलता र चुनौति रहे पनि अहिले ब्यवस्थापन भएको छ । हामी मात्र होइन विभिन्न मुलुकको सहयोग र सहकार्यले यो अवस्थामा आइपुगेका हौँ । खोजी र उद्धार सकिए पनि राहत र पुर्नवासका लागि हामीले ध्यान दिनुपर्ने छ । हामी सहयोग गर्न तयार छौ । सरकारको औपचारिक माध्यममार्फतै हामीले सहायोग गर्ने हो । तर यसो भनिरहदा युएसएआइडीका पुराना पात्रहरुसंग मिलेर पनि सहयोग अघि बढाएका छौं । सरकारी निकाय, पार्टनर संघसंस्था लगायतबाट यस्ता सामाग्रिहरु पिडितकहाँ पु-्याउन सहयोगी बन्ने St | nttp://Kantipur.ekantipur.com/news/2015-05-11/408780. html 1/5