18/07/2017 भूकम्प पीडितहरूलाई सहयोग गर्न जनस्तरबाट कस्तो पहल गर्नुपर्ला ? - अब हाम्रो पालो - प्रकाशितः वैशाख २७, २०७२ - साप्ताहिक AG (Fi Tell (/ca 2gorys1¢ | हु भूकम्प पीडितहरूलाई सहयोग गर्न जनस्तरबाट कस्तो पहल गर्नुपर्ला ? SHARES f v वेशाख २७, २०७२-भूकम्प पीडितहरूलाई सहयोग गर्न सबैभन्दा पहिले जनता एकजुट हुनुपर्छ । जे-जति सकिन्छ आ-आफ्नो ठाउँबाट उठ्नुपर्छ । -रोड्स गुरुङ सिन्धुपाल्चोकमा खान नपाएर कुहिएको सिनोसम्म खानु परिरहेको अवस्था छ भने विदेशबाट आएको राहत व्यापारीहरूको गोदाममा थन्किएको छ । उक्त सहयोग पीडितसम्म पुन्याउन पहल गर्नुपर्छ । _ जोन http://saptahik.ekantipur.com/news/2015-05-10/16983 .html 1/6