18/07/2017 बुद्ध...-शमशेरको आपत्कालीन कानुन - गजु 1२69] - साप्ताहिक ea /categc /1०00) (nttp://www.ekantipur.com) 5, & FL é ८ 7 rs "4 ~ a ¥ a ¥e १2 गी ॥॥ - मनोज गजुरेल (/90॥101/मनोज--गजुरेल) वेशाख २७, २०७२-९० सालको भूकम्पपछि साह्‌-महाजनले सामान लुकाए, महँगोमा बेच्न थाले । यो जानकारी जुद्ध महाराजकहाँ पुग्यो । उनले मौखिक कानुन घोषणा गरे, 'पाँच जना साक्षी राखेर काटिदिए हुन्छ।! तर यो जुद्धशमशेरको काटिहाल्ने समय होइन, बुद्धको जस्तो आँखा चिम्लेर बस्ने बेला पनि होइन | अहिले जुद्ध र बुद्धको फ्युजन गरेर 'बुद्ध-शमशेर आपत्कालीन्‌ कानुन' बनाउनुपर्छ भन्ने गजुरियल प्रस्ताव छ | http://saptahik.ekantipur.com/news/2015-05-10/16993 .html 1/4