nn nnn oO OOO डाडा डि ववव् व 6द66॥???॥ । ७/0//2017 बलिउडको चासो र हल्लाको खेती - बलिउड - साप्ताहिक [2001१ ४/) (nttp://www.ekantipur.com) > रै = > ~ ॥ | क «७ 2 % 1 aa ; | 1 त 7 ' क : a 1 + बलिउडको चासो र हल्लाको खेती | 0 ES f vy वेशाख २७, २०७२-नेपालका भूकम्पपीडितका लागि सलमान खानले १० करोड रुपैयाँ सहयोग गर्दै आफ्ना दुई निजी हेलिकप्टर राहत वितरण तथा उद्धारका लागि पठाउने कुरा सामाजिक सञ्जालभरि भाइरल भयो । महाभूकम्प गएको चार दिनपछि उनले भनेको भन्दै धेरैले आफ्नो फेसबुक तथा ट्विटरमा सबैलाई सेयरसमेत गरे, तर त्यो वास्तविकता थिएन । सलमान खानले न कतै त्यसो भनेका रहेछन्‌, न त उनको नेपालका भूकम्पपीडितहरूलाई सहयोग गर्ने मनसाय नै रहेछ । कसैले धेरै बाठो भएर उक्त हल्ला फिँजाएको त्यतिबेला प्रमाणित भयो जब सलमानले आफ्नो फेसबुक पेजमा उक्त कुराको खण्डन गरे । उनले आफ्नो फेसबुक पेजमा उनको सामाजिक संस्था बिइङ्‌ ह्युमन भारतमा मात्र सञ्चालन भएको र यसले भारतमा मात्र सहयोग उपलब्ध गराउने कुरा बताउँदै उनी र उनको संस्था बिइङ्‌ ह्युमनले नेपालका भूकम्पपीडितहरूका लागि कुनै पनि सहयोग नगर्ने कुरा उल्लेख गरेका छन्‌ । http://saptahik.ekantipur.com/news/2015-05-10/16988 .html 1/4 डड नमम तत €0010101010101011111111111111111111111111-............ उ.