|
|
18/07/2017 खुट्टा कमाउनु हुँदैन, यसलाई अवसर बनाउनुपर्छ - अनुभव - साप्ताहिक
अनुभव (/category/68)
(nttp://www.ekantipur.com)
तक ला छ 3 275 Tos
ee Cai aS
es — A ae say my र ; बो कीर» “गक
| Be mS
2 ०2 fe ete ay
S, fa Sa
= sf a aN
दु - EI Con
==. ड्र | ATOR
A a १ : it >. es र
नि ) क पु wy ७ र ".
हा) । ॥ र a wt
5 1190
. २७०४ ॥ \ La
ey | fn 2
S Pek ४
१ po” a Weel SRE = a: क.
he “क i TREN SPs 24
Wa a | q 5s -. ‘a ।
ची रि १ । 27 ™
we a
वैशाख २७, २०७२-[ 1 आचार्य बालकृष्ण
नेपाल आध्यात्मिक देश हो । हामी गरिब जरुर छौं तर पनि शान्तिप्रिय छौं । मेरो परिवारका सबै सदस्य नेपालमै हुनुहुन्छ । यसले मात्र मलाई नेपालप्रति आकर्षण जगाएको होइन, यहाँका जडिबुटी, स्वच्छ हावापानी
एवं आध्यात्मिक वातावरणले पनि मलाई यहाँ आउन लोभ्याउँछ । योगक्रषि स्वामी रामदेवको छत्रछायाँमा उहाँको ठूलो उद्देश्यलाई साथ दिन र विश्वभर योगजागरण फैलाउन मैले पतञ्जलीको केन्द्रीय कार्यालय
हरिद्वारमा बस्नुपर्छ । पूरा भारतभर कुदिरहनुपर्छ । त्यसैले म नेपाललाई उति समय दिन सक्दिनँ । तैपनि नेपालको आध्यात्मिक एवं आर्थिक उन्नतिमा म सधैं तत्पर रहन्छु । यो कुरा नेपालमा रहेका २५ हजार योग
http://saptahik.ekantipur.com/news/2015-05-10/16979 html 1/4
|
|
|