18/07/2017 खुट्टा कमाउनु हुँदैन, यसलाई अवसर बनाउनुपर्छ - अनुभव - साप्ताहिक अनुभव (/category/68) (nttp://www.ekantipur.com) तक ला छ 3 275 Tos ee Cai aS es — A ae say my र ; बो कीर» “गक | Be mS 2 ०2 fe ete ay S, fa Sa = sf a aN दु - EI Con ==. ड्र | ATOR A a १ : it >. es र नि ) क पु wy ७ र ". हा) । ॥ र a wt 5 1190 . २७०४ ॥ \ La ey | fn 2 S Pek ४ १ po” a Weel SRE = a: क. he “क i TREN SPs 24 Wa a | q 5s -. ‘a । ची रि १ । 27 ™ we a वैशाख २७, २०७२-[ 1 आचार्य बालकृष्ण नेपाल आध्यात्मिक देश हो । हामी गरिब जरुर छौं तर पनि शान्तिप्रिय छौं । मेरो परिवारका सबै सदस्य नेपालमै हुनुहुन्छ । यसले मात्र मलाई नेपालप्रति आकर्षण जगाएको होइन, यहाँका जडिबुटी, स्वच्छ हावापानी एवं आध्यात्मिक वातावरणले पनि मलाई यहाँ आउन लोभ्याउँछ । योगक्रषि स्वामी रामदेवको छत्रछायाँमा उहाँको ठूलो उद्देश्यलाई साथ दिन र विश्वभर योगजागरण फैलाउन मैले पतञ्जलीको केन्द्रीय कार्यालय हरिद्वारमा बस्नुपर्छ । पूरा भारतभर कुदिरहनुपर्छ । त्यसैले म नेपाललाई उति समय दिन सक्दिनँ । तैपनि नेपालको आध्यात्मिक एवं आर्थिक उन्नतिमा म सधैं तत्पर रहन्छु । यो कुरा नेपालमा रहेका २५ हजार योग http://saptahik.ekantipur.com/news/2015-05-10/16979 html 1/4