18/07/2017 'एकै दिन थुप्रै लास पोल्नुपरेको छ - अनुभव - साप्ताहिक LEgOry 3d) (nttp://www.ekantipur.com) हु“ बन i 0 . तिन) 0 a केट का हरण ey a ~; दुख yr y, . | aa / छु [ ; wy वैशाख २७, २०७२-[ 1 विदुर बुढाथोकी, आर्यघाटमा लास जलाउने मानिस ३२ वर्षदेखि पशुपति आर्यघाटमा लास जलाउँदै आएको छु । मैले अहिलेसम्म कति लास पोलें, त्यसको कुनै हिसाबकिताब छैन | सुरुमा त म सेनामा भर्ती भएको थिएँ । सेनाको तलबले घरखर्च टार्न धा-धौ भएपछि घाटतिर आएँ | यहाँ अहिले एउटा लास पोलेको १ हजार ५ सय रुपैयाँ लिन्छु । कतिपयले दु:ख बुझेर त्योभन्दा बढी पनि दिन्छन्‌ । http://saptahik .ekantipur.com/news/2015-05-10/16982 html | /4