nn nnn oO OOO डाडा डि ववव् व 6द66॥???॥ LO/O7/2017 फितलो राहत, लुरे लोकतन्त्र - विचार - नेपाल ॥॥10018010126210011£27))) विचार (०010001//269) फितलो राहत, लुरे लोकतन्त्र दे - अच्युत वाग्ले /॥०॥101/अच्युत- वाग्ले) भारतीय मूलका नौबेल पुरस्कार विजेता अर्थशास्त्री अमत्र्य सेनको दाबी छ, 'क्रियाशील लोकतन्त्रमा कहिल्यै अकाल परेको दृष्टान्त संसारको इतिहासमा छैन।' उनका गुरु डङ्कन ब्ल्याकले सामाजिक छनोटको निर्णय विधिमा भनेका छन्‌, 'एउटा मतले सबै निर्णय गर्ने प्रणाली तानाशाही हो, (अथवा, लोकतन्त्र होइन)' दुई साताअघिको विनाशकारी भूकम्पपछिको राहत अभाव र आमअन्योललाई अकालका रूपमा 'जनरलाइज्ड' गरौँ तीन लाख हाराहारी संख्याको सुरक्षा फौज, एक लाख जनाको कर्मचारीतन्त्र, ६ सय जना सभासद्‌, दुई दर्जन मन्त्रीहरू, मुलुककै ढुकुटीमा पर्याप्त पैसा र तत्कालै ओइरएिको विदेशी राहत सामग्री उपलब्ध हुँदाहुँदै पनि विपत्को दुई सातासम्म प्रभावित जनता र क्षेत्रलाईर्‌ तात्कालिक अकाल र अभावको अवस्थाबाट समेत किन मुक्त गर्न सकिएन? सेन र ब्ल्याकका गणितीय रूपले प्रमाणिक सिद्धान्तहरूलाई एकै ठाउँमा राखेर हेर्दा यो अवस्थाको मूल कारक स्रोत वा साधनको आभाव होइन, बरू फस्टाउन नसकेको नेपाली लोकतन्त्र अथवा मुलुकको शासनसत्तामा अझै निरन्तर अभ्यासमा रहेको तानाशाही प्रवृत्ति हो भन्ने निष्कर्ष निस्कन्छ। हिड ७० $3 "ssn" cer MMA N & 6 i wi , e | w नन @ ८ Cheer for cricket with Selfie Expert Know © रोकेको थियो, छ? somos mae Mii. More : F3|F3Plus हन्छ, जवसम्म http://nepal.ekantipur.com/news/2015-05-10/8372.html 1/4 डड नमम तत €0010101010101011111111111111111111111111-............ उ.