|
|
10/07/2017 पुन:ःजन्मको कथा - समसामयिक - नेपाल
100104410106111121410
समसामयिक (/category/contemprory)
पुन:ःजन्मको कथा
भूकम्पमा पुरिएर सकुशल उद्धार गरिएकाको अनुभव
ee Se te ।
t = 7 —— हि या |
sal i 2 nent |
| पु an 2 +N ’ /
0 > q My _ be =
fr ! । 2 3 न 2-
१४)! i od र् 00 0 ix ॥ 4) \ YP | ॥ ‘es
‘oe vy AWE
Viele CO “+ BS
eed ein PEI® 2
i ie 5 क i | j v ५ Ja on
A “ a ' क 6
way) "१११ rh Re
- रमण घिमिरे (७०॥101/रमण--घिमिरे)
"पहिलोपल्ट होसमा आएपछि मैले बाहिर केही आवाज सुनेँ र भएभरको साहस बटुली गुहारा गुहार भनेर चिच्याएँ | बाहिर स्काभेटर चलेको आवाज सुनेँ र फेरि चिच्याएँ। तर, त्यो आवाज परपर हुँदै
विलीन भयो | सबैतिर सन्नाटा छायो । अबचाहिँ भुइँचालोमा पुरिएछु भनेर आत्तिएँ |"
वसुन्धरा, नमुनाटोलस्थित रघुनाथ अर्यालको साढे पाँचतले घरको तल्लो तलामा पुरिएर ३३ घन्टापछि उद्धार गरिएकी सुनीता सिटौलालाई अहिले पनि १२ वैशाखको वितण्डाकारी भूकम्पको त्रासदीले
पछ्याइरहेको छ |
"कति घन्टा बिते, बाहिर के के भइरहेछ मलाई केही थाहा भएन । म त पटक-पटक गुहार गुहार मात्र भनिरहेकी थिएँ ।" उनी उत्तानो परेर लडेकी थिइन् । टाउकोमा प्लाइउडले थिचेको थियो | हात, खुट्टा र
अरू सम्पूर्ण अंग कतै हलचल गर्न नसकिने गरी फसेका थिए |
सुनीता, पति र सानो छोरा थिए घरमा । उनीहरूको मासु र तरकारी व्यवसाय छ |
11[[[)://116])91 .€](01111[)पा.60111/116€60/5/2015-05-10/85 70.111111 1/5
|
|
|