10/07/2017 पुन:ःजन्मको कथा - समसामयिक - नेपाल 100104410106111121410 समसामयिक (/category/contemprory) पुन:ःजन्मको कथा भूकम्पमा पुरिएर सकुशल उद्धार गरिएकाको अनुभव ee Se te । t = 7 —— हि या | sal i 2 nent | | पु an 2 +N ’ / 0 > q My _ be = fr ! । 2 3 न 2- १४)! i od र्‌ 00 0 ix ॥ 4) \ YP | ॥ ‘es ‘oe vy AWE Viele CO “+ BS eed ein PEI® 2 i ie 5 क i | j v ५ Ja on A “ a ' क 6 way) "१११ rh Re - रमण घिमिरे (७०॥101/रमण--घिमिरे) "पहिलोपल्ट होसमा आएपछि मैले बाहिर केही आवाज सुनेँ र भएभरको साहस बटुली गुहारा गुहार भनेर चिच्याएँ | बाहिर स्काभेटर चलेको आवाज सुनेँ र फेरि चिच्याएँ। तर, त्यो आवाज परपर हुँदै विलीन भयो | सबैतिर सन्नाटा छायो । अबचाहिँ भुइँचालोमा पुरिएछु भनेर आत्तिएँ |" वसुन्धरा, नमुनाटोलस्थित रघुनाथ अर्यालको साढे पाँचतले घरको तल्लो तलामा पुरिएर ३३ घन्टापछि उद्धार गरिएकी सुनीता सिटौलालाई अहिले पनि १२ वैशाखको वितण्डाकारी भूकम्पको त्रासदीले पछ्याइरहेको छ | "कति घन्टा बिते, बाहिर के के भइरहेछ मलाई केही थाहा भएन । म त पटक-पटक गुहार गुहार मात्र भनिरहेकी थिएँ ।" उनी उत्तानो परेर लडेकी थिइन्‌ । टाउकोमा प्लाइउडले थिचेको थियो | हात, खुट्टा र अरू सम्पूर्ण अंग कतै हलचल गर्न नसकिने गरी फसेका थिए | सुनीता, पति र सानो छोरा थिए घरमा । उनीहरूको मासु र तरकारी व्यवसाय छ | 11[[[)://116])91 .€](01111[)पा.60111/116€60/5/2015-05-10/85 70.111111 1/5