वाक टा TN ::: थ्रीडीले जोगाएको जीवन - ब्लग - प्रकाशितः वैशाख २७, २०७२ - तेपाल 10/0//20) 1 / ॥1711/010/01011600110022017) seit (/category/902) प्रीडीले जोगाएको जीवन quae L—= oper , ‘ ८ 7 ae —— es ु, Se we eet ee iy ee) र नि eee 4948 = ददन टि Cart | eS & ae ie 2 यु 22 ae ६ Le ae ee छिटा या |) 1 Nee eS wo छ = eee Pa: खु ig "2 22 = a. | cs se i SBS ones esevex eseses BAR Fes) es Sa ee a >. क i cj Sees em a mee ee Hore Se = = i. 0 xox, Pe ae > fiber t aaa rae Sm %. és ah A १ A a Bs ia a पु 1 a फर “21 4 = A र Bs. ath ३ keg a 2): rep Og 5 SN Hh } j 5? FIs SS “ 3 ie Si ee So | SASS Ry RAR \ Li PG, Se Te का ? SY, ॥ AER atte POETS NON Se Saree <=>. RNS ५ ७) थु ७20 Opie ely = ane POS) G = 0३ ९) >. ie > LAR REL SS Kes ae SSS Se OE ares Aen ८७३" ८ eh 4 “ Nip hsm Vhs ETON ee Me x “३ 4 bits, ee Lipa eae NN aan Ages i, Lj BT. aS Ns ed A Cy Se टु, ph LEG fg ee ea oe RN SE 00 ea Se” Ve lax Phe oi DE RE AEN कटक? 2 SS _ उपहारजंग शाह (/॥0॥101/उपहारजग- शाह) १२ वैशाख २०७२। अफिसका सहकर्मीहरूसँग सुन्धारास्थित सिभिल मलमा फास्ट एन्ड फ्युरियस सेभेन हेर्दै थिएँ। थ्रीडी एफेक्टसहितको एक्सन फिल्म। फिल्म क्लाइमेक्सतिर पुगेको थियो। PUSS थर्किन थाले। सुरुमा त लाग्यो, थ्रीडीकै कमाल होला। तर, हल पिङझैँ मच्चिन थालेपछि र एउटा लहरमा बसेका दर्शक अर्को लहरमा पछारनि थालेपछि चाहिँ भूकम्प आएको पत्तो भयो। कम्पन अलि कम भएपछि बाहिर निस्कियौँ धरहरा भर्खर ढलेको थियो। मानिस अवाक्‌ र अलमलिएका देखिए। घरमा वृद्ध ठूलीआमा एक्लै हुनुहुन्थ्यो। कुद्दै घरतिर लागैँ न्युरोड पुग्दा अरू बेला स्पष्ट देखिने वसन्तपुर दरबार र मन्दिरहरूको दृश्य विलीन भएका थिए। अब भने हनुमानढोका दरबार क्षेत्रमै रहेको आफ्नो पुख्यौली घरको हविगत के भयो होला भन्ने आकलन गर्न गाह्रो भएन। जे सोचेको थिएँ, त्यही भएछ। माथिल्लो दुई तला ढल्यो। ठूलीआमा त्यहीँ कतै चेपिनुभयो। आधा घन्टाजति सुरक्षाकर्मी पनि रङमङ। उद्धारको गुन्जायस नै भएन। तर, केही समयमै प्रहरीले अद्भुत साहस देखाए। घरसँगै जोडिएको वसन्तपुर प्लाजाको छतबाट घरको माथिल्लो भागमा पुगियो। ठूलीआमालाई बोलाएँ घाँटीसम्म पुरनिभएको रहेछ। ढुंगामाटो र काठको थुप्रोबाट निकाल्न त्यति सहज थिएन। जमिन हल्लिन छाडेको थिएन। http://nepal.ekantipur.co m/news/2015-05- 10/8369 html Cheer for cricket with Selfie Expert Know -31:312105 “a 1/4 वा माता तम म मि म त डड