10/07/2017 घर कि डर ! - साहित्य - नेपाल 100104410106111121410 साहित्य (०८॥(0001%//15) घर कि डर! ु टक oo ink. =» ae ७ हल LT SOS 0) 0: i : A (4 ॥ ॥0 } १० 1 24 “५ Wor - लक्ष्मण गाम्नागे (901101/लक्ष्मण-गाम्नागे) आफूलाई भाग्यमानी भनौं कि अभागी, आफ्नो जीवनकालमा आएको पहिलो ठूलो भूकम्पलाई पनि लाइभ अनुभव गर्न पाइएन । बसभित्र हल्लिँदा हल्लिँदै भूकम्प आएर गइसकेछ । मानिसको भागदौड र आँखैअगाडि सडक चिरिएको देखेपछि पो सातोपुत्लो उड्यो । आफू त बाँचियो, अब छोराछोरी र घरको के हाल भो होला भनेर अत्तालिँदै घर पुग्दा दुवैथरी सही सलामत भेटिए । घर ठाडै भएका र परिवारका सदस्य ठहरै नभएकाहरू ठूला भाग्यमानी ठहरियौँ यसपालि । भूकम्पपछि हामी थुप्रै भाग्यमानीको एउटै चौरमा बास भयो । चौरमा धेरे इन्जिनियर, भूगर्भविद्‌ र इतिहासवेत्ताहरू यत्रतत्र भेटिए । इन्जिनियर ग्यास पसले झुम्की दिदीले भनिन्‌, 'सरको घर त पूरै बांगिएछ, अर्को एउटा सानो भुइँचालो आयो भने गल््यामगुर्लुम हुन्छ ।' जीवनभरिको रगत-पसिनाको कमाइ यही एउटा घर, त्यो पनि बैंकमा बन्धक छ । दिदीका कुरा सुनेर मेरो मुटु हल्लियो | खु, ie छुः & Cheer for cricket with Selfie Expert Know © oz Se F3|F3 Plus More http://nepal.ekantipur.com/news/2015-05-10/8365 .Atml 1/4