|
|
ताका रि
10/07/2017 उदास काठमाडौँ - आँखीझ्याल - प्रकाशितः वैशाख २८, २०७२ - नेपाल
We Velschon okantipur cor)
आँखीझ्याल (०८90001%/1)
उदास काठमाडौँ
उदास काठमाडौ
१२ वैशाखमा भूकम्प आउँदा म दाङमा थिएँ। मलाई चिन्ता काठमाडौंकै लागिरह्यो किनभने छोरी र श्रीमती त्यहीँ थिए। केही घन्टाको प्रयासपछि फोन लाग्यो। उनीहरूले ठूलो भूकम्प आएको र आफूहरू
खुला स्थानमा सुरक्षति रहेको जानकारी गराए। राती छोरीसँग कुरा गर्दा उसले, हामी सकुशल छौँ, बाहिर छौँ, जाडो छ, भोकै छौँ तर पनि ठीक छ बाबा भनिदिई। मन त उडेर कहाँ पुग्यो कहाँ !
काठमाडौँ फकंदा ठूलो संख्यामा गाडीहरू खचाखच मान्छे बोकेर उपत्यकाबाट बाहिररिहेका देखिन्थे। धादिङ लागेपछि भने बाटोमा केही चर्किएका र केही भत्किएका घर पनि देखिन थाले। जति जति
बाटोको द्री काठमाडौँसँग नजिकिँदै गयो, भत्किएका घरको संख्या पनि उति उति बढ्न थाल्यो। भूकम्पको झड्का मात्रै महसुस गरेका हामीले अब भने भूकम्पलाई आँखाअघि देख्न थाल्यौँ बाटैमा त
यस्तो अवस्था, उपत्यकामा कस्तो होला भनेर महसुस गर्न थाल्यौँ।
रातको ८ बजेतिर थानकोट आएर हेर्दा उपत्यकामा बिजुली बत्तीको रौनक थिएन। चेक पोस्टका प्रहरीले पनि कसैलाई सोधपुछ गरेनन्! अलि अघि बढेका थियौँ, थानकोटको त्रिभुवन पाकर् को पारपिट्टको
पर्खाल पूरै भत्किएको देखियो, एकछिनमा एकपछि अर्को गरी भत्किएका घरहरू देखिन थाले। अनि, बल्ल लाग्यो, आँखैले देख्नु र सोसल मिडियामा लेख्नु फरक कुरा हुन्। मलाई कतिखेर बबरमहल
पुगुँला र बालबच्चा-परविर भेटुँलाझैँ लाग्यो। माइतीघर चोक र बबरमहलको फराकिलो सडकबीचको डिभाइडर मानिसले खचाखच भरएिको थियो। त्रिपालमुनि मानिसको बास थियो। यी सबै दृश्य
फिल्मको पर्दामा झैँ नाचे, एकै क्षणमा। घर पुगेर झोला राखेँ र उनीहरूलाई त्यहाँबाट सारेर बरू डेराकै मोटरसाइकल पार्किङमा ओछ्यान लगाएर सुताउने विचारका साथ लिन गएँ
बाबाजी
प्रकाशित: वैशाख २७, २०७२
2 ))ो)ो)ोााााााााााााा॒॒॒॒"॒":!:!इईइईउइउ1 '''''''''''''''।।।।।।।।।।।....००५००००ानननानाननाानानानानममाािििजििििििजजजिजिजिजिजिजिविविवजिजिजिजिजिजजिजिजिजजिजििजिजिजििजिििििििििीिििहिहिहि रहि र ररर री र रस्ठसठीि फि फी
2100. छुः & Cheer for cricket with Selfie Expert Know
| @ =. hia. F3|F3 Plus wore @
http://nepal.ekantipur.com/news/2015-05- 10/8379 .html 1/3
ताका रि
|
|
|