|
|
07/07/2017 भुइचालोले बढाएको अपांगता - विचार/विश्लेषण - कान्तिपुर समाचार
लम 120 फन्ट
(http://www.ekantipur.com) C wa 2 | | a ce
(htto://election.ekantipur.com/)
विचार/विश्लेषण (/category/opinion)
भुइचालोले बढाएको अपांगता
- डा. कपिंलर्माणे केसी (/80ं॥101/डा.--कपिंलमणिं--केसी)
ती १7 पण वेशाख २७, २०७२-नयाँ वर्षको सुरुवातसँगै हाम्रो देशमा गएको माहाभूकम्पले अहिले राष्ट्रिय विपत्ति खडा
गरेको छ । सारा देश र देशवासी शोकमा डुबेका छन् । आठ हजार मानिसले ज्यान गुमाउनुप्न्यो, यसको
दुई गुणाभन्दा बढी मानिस घाइते भएका छन् भने लाखौं मानिसहरू घरवारविहीन भएका छन् । निजामती
कर्मचारी अस्पतालमा हाम्रो टिमले भूकम्पपश्चात् सयौंको संख्यामा हड्डी भाँच्चिएका बिमारीको शल्यक्रिया
५ गरिसकेको छ र यो क्रम अझै जारी छ । भूकम्पपश्चात् कस्ता प्रकृतिका घाइते अस्पतालमा आए ?
॥ १७ उनीहरूको अवस्था कस्तो थियो ? कस्ता प्रकारका हड्डीहरू भाँच्चिएका छन् ? उनीहरूको शल्यक्रिया
ov ay १ एकपटकमा सम्भव छ कि छैन ? घाइतेहरू पूर्ण रूपमा स्वस्थ हुन कति समय लाग्छ ? आदि कुराहरू हामी
| ‘ । an सबैको चासोको विषय हो ।
| 4 भूकम्पपश्चात् घाइते भएर अस्पतालमा आएका बिमारीहरूको अवस्था हेर्दा पहिलो दर्जामा निकै सघन
‘ 0 प्रकृतिका बिमारीहरू पर्छन्- जस्तो टाउको, छाती र पेटमा चोट लागेर अचेत अवस्थामा पुगेका, शरीरभित्र
अत्यधिक रक्तस्राव भएका, शरीरमित्रका महत्त्वपूर्ण अंगहरूमा चोट लागेर फुटेका, शरीरका ठूला ठूला
x . oN हड्ठीहरू एकैपटक भाँच्चिएर आन्तरिक रक्तस्राव भएका आदि । यस्ता बिमारीहरूलाई तुरुन्त सघन उपचार
कक्ष (आई.सी.यू.) मा राखेर उपचार सुरु गर्नुपर्छ र उपचार गर्दागर्दै पनि बिमारीहरूको ज्यान जान सक्छ ।
पर्छन् । यस्ता प्रकृतिका बिमारीहरूको ज्यान जोखिममा नभए पनि तुरुन्त शल्यक्रिया नगरे घाउ पाक्ने, हड्डीमा संक्रमण भएर पुरै शरीरमा फैलने, भाँच्चिएको हड्ठीमन्दा तलको
भागमा रक्तसञ्चार नभएर हातखुट्टा नै काट्नुपर्ने अवस्था आउन सक्छ ।
http://kantipur.ekantipur.com/news/2015-05-10/408742 .html
1/5
|
|
|