07/07/2017 भुइचालोले बढाएको अपांगता - विचार/विश्लेषण - कान्तिपुर समाचार लम 120 फन्ट (http://www.ekantipur.com) C wa 2 | | a ce (htto://election.ekantipur.com/) विचार/विश्लेषण (/category/opinion) भुइचालोले बढाएको अपांगता - डा. कपिंलर्माणे केसी (/80ं॥101/डा.--कपिंलमणिं--केसी) ती १7 पण वेशाख २७, २०७२-नयाँ वर्षको सुरुवातसँगै हाम्रो देशमा गएको माहाभूकम्पले अहिले राष्ट्रिय विपत्ति खडा गरेको छ । सारा देश र देशवासी शोकमा डुबेका छन्‌ । आठ हजार मानिसले ज्यान गुमाउनुप्न्यो, यसको दुई गुणाभन्दा बढी मानिस घाइते भएका छन्‌ भने लाखौं मानिसहरू घरवारविहीन भएका छन्‌ । निजामती कर्मचारी अस्पतालमा हाम्रो टिमले भूकम्पपश्चात्‌ सयौंको संख्यामा हड्डी भाँच्चिएका बिमारीको शल्यक्रिया ५ गरिसकेको छ र यो क्रम अझै जारी छ । भूकम्पपश्चात्‌ कस्ता प्रकृतिका घाइते अस्पतालमा आए ? ॥ १७ उनीहरूको अवस्था कस्तो थियो ? कस्ता प्रकारका हड्डीहरू भाँच्चिएका छन्‌ ? उनीहरूको शल्यक्रिया ov ay १ एकपटकमा सम्भव छ कि छैन ? घाइतेहरू पूर्ण रूपमा स्वस्थ हुन कति समय लाग्छ ? आदि कुराहरू हामी | ‘ । an सबैको चासोको विषय हो । | 4 भूकम्पपश्चात्‌ घाइते भएर अस्पतालमा आएका बिमारीहरूको अवस्था हेर्दा पहिलो दर्जामा निकै सघन ‘ 0 प्रकृतिका बिमारीहरू पर्छन्‌- जस्तो टाउको, छाती र पेटमा चोट लागेर अचेत अवस्थामा पुगेका, शरीरभित्र अत्यधिक रक्तस्राव भएका, शरीरमित्रका महत्त्वपूर्ण अंगहरूमा चोट लागेर फुटेका, शरीरका ठूला ठूला x . oN हड्ठीहरू एकैपटक भाँच्चिएर आन्तरिक रक्तस्राव भएका आदि । यस्ता बिमारीहरूलाई तुरुन्त सघन उपचार कक्ष (आई.सी.यू.) मा राखेर उपचार सुरु गर्नुपर्छ र उपचार गर्दागर्दै पनि बिमारीहरूको ज्यान जान सक्छ । पर्छन्‌ । यस्ता प्रकृतिका बिमारीहरूको ज्यान जोखिममा नभए पनि तुरुन्त शल्यक्रिया नगरे घाउ पाक्ने, हड्डीमा संक्रमण भएर पुरै शरीरमा फैलने, भाँच्चिएको हड्ठीमन्दा तलको भागमा रक्तसञ्चार नभएर हातखुट्टा नै काट्नुपर्ने अवस्था आउन सक्छ । http://kantipur.ekantipur.com/news/2015-05-10/408742 .html 1/5