18/07/2017 सहयोगी मनहरू - महाभूकम्प २०७२ - साप्ताहिक ०७२ ( :8(6001 o 5) ee Dee | ae: om (http://www. 6kaiftipur.com) ie oY == हि । ore. ai : परै | ae on > . ५ ति / ~ Sait a हो ich, । J a!) 2 NN 1 4 ॥ 4७ a बर it, ae he =e 7 | शु १ ॥ 4 किक sé । लक रुरु i डि iit; — “pl 7 बा जन्‌ ‘a eeet छ वी ॥ ८ on _\ र, छे १ | | ru Po गि a सहयोगी मनहरू SHARES - युवराज गौतम (/॥०॥101/युवराज--गौतम) वेशाख २७, २०७२-विनाशकारी महाभूकम्पको विपत्तिमा परेका मानिसहरूलाई आपत्कालीन अवस्थामा सहायता गर्न होस्‌ वा पुरिएकाहरूलाई जीवितै उद्धार गर्न कतिपय व्यक्तिहरू स्वतस्फूर्त रूपमा समर्पित छन्‌ सुरक्षाकर्मीको टोलीसँग होस्‌ वा आफनै विवेक र सहयोगी मनले विपत्मा परेका पीडितहरूका लागि अहोरात्र खट्नेहरूको कमी छैन्‌ । आफ्नो ज्यानको पर्वाह नगरी सहयोगी मन लिएर कति मानिसहरू भूकम्पपछिको कहालीलाग्दो र दर्दनाक मैदानमा अहोरात्र खटिरहेका छन्‌ | महाविपत्का बेला यसरी मानवीय भावनाले समर्पित हुने केही प्रतिनिधिपात्र : http://saptahik.ekantipur.com/news/2015-05-10/16989 html 1/4