|
|
07/07/2017 बाँचिहालियो, अब जसोतसो खाउँला - फिचर - कान्तिपुर समाचार
a4 - __-_-_-_-_-_4@, 0
(http://www.ekantipur.com) C wa 2 | | a ce
(htto://election.ekantipur.com/)
फिचर (/०४120011//9)
- प्रतिमा बाँस्कोटा /9०॥101/प्रतिमा--बाँस्कोटा), तिम्बु (सिन्धुपाल्चोक)
14 (i
| 1 © es 0 क | ।
। | 5 yy ae | 4
Win
Te Abe ama a | f .
Vet echt. | ao nm 4 9
1) a tee | aie = श्र ३ 9 | ॥
१ हु We | tig} a |
। a | "4 st } 4112 र, ॥ । |
The at ।
Mae an 4 ।
41 | ४ i a Jf Lay td 2 रै
ie ‘ea 4 : =
4 ‘ a Pi F
a if she ; ति
“होर हस? खु
वैशाख २७, २०७२-म:म: पकाएर खाने भाँडो उनी किलो ठोके ह्याम्मरले हान्दै थिईन् । हाक्पा डोल्मा हेल्मो (३१) दुईसाता अघि गएको भुकम्पमा घर भत्किदां कुच्चिएको मम
पकाउने भाडौँ सोझ्याउँदै थिइन् । पुराना जस्ता पाता (टिन)ले बारेर सानो चिटिक्क परेको घर पनि उनको तयार थियो । बाहिरैबाट देखिने गरी कस्मेटिक सामानहरु बिक्रिका
लागि राखेकी थिईन् । 'आधा सामान त भुईचालोले लगिंहल्यो, बचेको ब्यापार गर्न राखेकी' उनले भनिन् 'अब अरु केहि अप्रिय घटना नभईञ्जेल त खानु पर्यो नि ।'
बिनाशकारी भुकम्पमा उनको पसलको मात्र होइन, घरमा राखिएका थुप्रै सामान टुटे फूटे । उनी भुकम्पको त्रासबाट उठेपछि ति टुटे फूटेका सामान बनाउन जुटेको छन् । उनी
घरको सामान मिलाउदैछिन् । श्रीमान लाक्पा दोर्जे घर बाहिर अरुलाई मदत गर्दैछन् । उनीहरुले पहिला आफू बस्नै घर बनाए । जस्ताले छाएको र बारेको घर । जस्ताको जोहो
स्थानीय स्कूलबाट गरिएको छ । त्यो तिम्बा गाउँमा ८ वटा टिनका घर बनाइएका छन् । 'आफू मात्र बसेर भएन, छिमेकीलाई पनि मदत गर्नु पर्यो ।' सुरुमा पाल कुरेर बस्नेहरु
http://kantipur.ekantipur.com/news/2015-05-10/408725.html 1/5
|
|
|