07/07/2017 बाँचिहालियो, अब जसोतसो खाउँला - फिचर - कान्तिपुर समाचार a4 - __-_-_-_-_-_4@, 0 (http://www.ekantipur.com) C wa 2 | | a ce (htto://election.ekantipur.com/) फिचर (/०४120011//9) - प्रतिमा बाँस्कोटा /9०॥101/प्रतिमा--बाँस्कोटा), तिम्बु (सिन्धुपाल्चोक) 14 (i | 1 © es 0 क | । । | 5 yy ae | 4 Win Te Abe ama a | f . Vet echt. | ao nm 4 9 1) a tee | aie = श्र ३ 9 | ॥ १ हु We | tig} a | । a | "4 st } 4112 र, ॥ । | The at । Mae an 4 । 41 | ४ i a Jf Lay td 2 रै ie ‘ea 4 : = 4 ‘ a Pi F a if she ; ति “होर हस? खु वैशाख २७, २०७२-म:म: पकाएर खाने भाँडो उनी किलो ठोके ह्याम्मरले हान्दै थिईन्‌ । हाक्पा डोल्मा हेल्मो (३१) दुईसाता अघि गएको भुकम्पमा घर भत्किदां कुच्चिएको मम पकाउने भाडौँ सोझ्याउँदै थिइन्‌ । पुराना जस्ता पाता (टिन)ले बारेर सानो चिटिक्क परेको घर पनि उनको तयार थियो । बाहिरैबाट देखिने गरी कस्मेटिक सामानहरु बिक्रिका लागि राखेकी थिईन्‌ । 'आधा सामान त भुईचालोले लगिंहल्यो, बचेको ब्यापार गर्न राखेकी' उनले भनिन्‌ 'अब अरु केहि अप्रिय घटना नभईञ्जेल त खानु पर्‌यो नि ।' बिनाशकारी भुकम्पमा उनको पसलको मात्र होइन, घरमा राखिएका थुप्रै सामान टुटे फूटे । उनी भुकम्पको त्रासबाट उठेपछि ति टुटे फूटेका सामान बनाउन जुटेको छन्‌ । उनी घरको सामान मिलाउदैछिन्‌ । श्रीमान लाक्पा दोर्जे घर बाहिर अरुलाई मदत गर्दैछन्‌ । उनीहरुले पहिला आफू बस्नै घर बनाए । जस्ताले छाएको र बारेको घर । जस्ताको जोहो स्थानीय स्कूलबाट गरिएको छ । त्यो तिम्बा गाउँमा ८ वटा टिनका घर बनाइएका छन्‌ । 'आफू मात्र बसेर भएन, छिमेकीलाई पनि मदत गर्नु पर्‌यो ।' सुरुमा पाल कुरेर बस्नेहरु http://kantipur.ekantipur.com/news/2015-05-10/408725.html 1/5