()//()//2()1/ भूकम्प र आगामी दिनहरु - विचार/विश्लेषण - कान्तिपुर समाचार (htto://election.ekantipur.com/) विचार/विश्लेषण (/category/opinion) भूकम्प र आगामी दिनहरु 9 सापकोटा (/80॥१01/डा.--सौमनाथ--सापकोटा) (http://www.ekantipur.com) गर्छ | वैशाख २६, २०७२- दक्षिणतर्फको भारतीय भूखण्ड उत्तरतर्फ प्रतिवर्ष करिव ४ सेमिको दरले बढिरहेको र त्यो मध्य करिव २ सेमिप्रति वर्षको गति नेपालको दरारहरूमा सञ्चित हुने गर्छ । दक्षिणतर्फको भारतीय भूखण्डले प्रतिवर्ष २ सेमिको दरले थिच्ने र तिब्बतीयन प्लेटले अवरुद्ध गर्ने हुँदा नेपालको उक्त हिम श्रृंखलाको फेद करिव ३००० मिंटरको उचाइको रेखा र त्यसको करिव २० किमि तल दुई भूखण्डको जुधाइको सिमाना हुने हँफुदा सोही क्षेत्रमा सबभन्दा बढी शक्ति सञ्चय भइरहेको हुन्छ । उक्त शक्ति चट्टानहरूले थेग्न नसक्दा चट्टान भाँचिन्छ र सोको कारणवाट तरङ्गहरू पैदा हुन्छन्‌ र ती तरङ्गहरूले पृथ्वीको ठाउँअनुसार विभिन्न तीव्रताले हल्लाउँछन्‌, जसलाई हामीले भूकम्प भन्छौं । भूकम्पको सुरुबाट हुने पृथ्वी मुनिको विन्डुलाई हाइपोसेन्टर (केन्द्रविन्दु) भनिन्छ, भने त्यसको सिंधा माथि पृथ्वीको सतहमा पर्ने विन्डुलाई इपिसेन्टर भनिन्छ । कुनै पनि भूकम्पको मान कति ठूलो भन्ने निर्धारण कति लम्बाइको दरारमा सञ्चित भएको शक्ति स्खलन भयो त्यसैले निर्धारण गर्छ । लामो दरारमा सञ्चित भएको शक्ति क्षीण भएमा ठूलो मूकम्प र सानो लम्बाइको दरारवाट शक्ति क्षीण भएमा सानो भूकम्प जाने यही २०७२ साल वैशाख १२ गते गोरखाको वारपाकलाई केन्द्रविन्दु र २० किमिजति गहिराइमा हाइपोसेन्टर भई आएको भूकम्पले हालसम्म करिव ७५०० भन्दा बढी नेपालीको ज्यान लिइसकेको छ । भूकम्पको केन्द्रविन्दुबाट त्यसपछि आउने पराकम्पनहरू पनि भूकम्पको हाइपोसेन्टरबाट भूकम्पले पार्ने चिरा जुन दिशातर्फ विस्तारित हुन्छ, त्यही दिशातर्फ बढी क्षति हुने गर्छ । वैशाख १२ गतेको भूकम्प उत्पन्न गर्ने स्रोतबाट दरारमा पर्ने चिरा बास चिरेजस्तो गति एक छेउबाट पश्चिमतर्फ विस्तारित नभई पूर्वतर्फ विस्तारित http://kantipur.ekantipur.com/news/2015-05-09/408696.html 1/5