07/07/2017 भुइँचालोको डर हटाउन डायरी - समाचार - कान्तिपुर समाचार a4 - __-_-_-_-_-_4@, 0 (http://www.ekantipur.com) C wa 2 | | a ce (htto://election.ekantipur.com/) समाचार (/category/news) भुइँचालोको डर हटाउन डायरी - कृष्ण ज्ञवाली /०॥101/कृष्ण-ज्ञवाली), बसन्त बस्नेत /॥पां॥1०1/बसन्त-बस्नेत), साँखु (काठमाडौं) र है । ] \ १ € ( . | छ द छ | | Ay 4 oe A तर ~ 4 bg ८ a ak ‘a K १ peers रिमा = x -८ )ै — tf , सु १ er ro j 7 0 LY a hs \ - ey A 4 x A fo साला on | रु पु ee Jam ; त हि 2 —— ' Bi 2 a7 0१ कै eater ea A © sme my . — ~ ला aa Bs 4 a pe पे a Po yee re NR i वैशाख २६, २०७२-भाग्योदय स्कुल साँखुमा पाँच कक्षा पढ्दै गरेकी १० वर्षीया सुनिता तामाङ भुइँचालो फेरि आइहाल्छ कि भनी झस्किरहन्थिन्‌ । भत्किएको स्कुल बाहिर टाँगिएको पालमुनि मंगलबार बसेर जब उनले भुइँचालो आउँदाको अनुभूति लेखिन्‌, मनै हल्का भएजस्तो भयो । वर्षौं मनभित्रै गुम्सिएको भावना कसैलाई पोखेजस्तो । नगरकोटमा रहेको सुनिताको घर ढलेको छ । उनका कतिपय साथीहरू भूकम्पसँगै नफर्किने गरी गएका छन्‌ । स्कुलका केही भागहरू भत्किएका छन्‌ । भूकम्प त रोकिइसक्यो, तर सुनिताका सहपाठीहरूको मन अझै स्थिर छैन । नोटबुकमा बच्चाहरूले आफ्नो घर ढलेको, स्कुल पुरिएको, किताबकापी र झोला हराएको, सुले कोठा र खाट भाँचिएको लेखेका छन्‌ । प्रायले अंग्रेजी र केहीले नेपालीमा यस्तो भावना साटेका हुन्‌ । एसओएस बालग्रामकी वरिष्ठ नर्स तथा परामर्शदाता रमा कार्की र उनका साथीहरू साँखु वरपरका http://kantipur.ekantipur.com/news/2015-05-09/408693 .html 1/4