|
|
07/07/2017 भुइँचालोको डर हटाउन डायरी - समाचार - कान्तिपुर समाचार
a4 - __-_-_-_-_-_4@, 0
(http://www.ekantipur.com) C wa 2 | | a ce
(htto://election.ekantipur.com/)
समाचार (/category/news)
भुइँचालोको डर हटाउन डायरी
- कृष्ण ज्ञवाली /०॥101/कृष्ण-ज्ञवाली), बसन्त बस्नेत /॥पां॥1०1/बसन्त-बस्नेत), साँखु (काठमाडौं)
र है । ] \
१ € ( . |
छ द छ
| | Ay
4 oe A तर
~ 4 bg ८
a ak ‘a K १
peers रिमा = x -८ )ै
— tf , सु १ er ro j
7 0 LY a hs \ - ey A 4 x A
fo साला on
| रु पु ee Jam ; त हि 2 —— ' Bi
2 a7 0१ कै eater ea
A © sme my . — ~ ला aa Bs 4 a
pe पे a Po
yee re NR i
वैशाख २६, २०७२-भाग्योदय स्कुल साँखुमा पाँच कक्षा पढ्दै गरेकी १० वर्षीया सुनिता तामाङ भुइँचालो फेरि आइहाल्छ कि भनी झस्किरहन्थिन् । भत्किएको स्कुल बाहिर
टाँगिएको पालमुनि मंगलबार बसेर जब उनले भुइँचालो आउँदाको अनुभूति लेखिन्, मनै हल्का भएजस्तो भयो । वर्षौं मनभित्रै गुम्सिएको भावना कसैलाई पोखेजस्तो ।
नगरकोटमा रहेको सुनिताको घर ढलेको छ । उनका कतिपय साथीहरू भूकम्पसँगै नफर्किने गरी गएका छन् । स्कुलका केही भागहरू भत्किएका छन् । भूकम्प त रोकिइसक्यो,
तर सुनिताका सहपाठीहरूको मन अझै स्थिर छैन । नोटबुकमा बच्चाहरूले आफ्नो घर ढलेको, स्कुल पुरिएको, किताबकापी र झोला हराएको, सुले कोठा र खाट भाँचिएको
लेखेका छन् । प्रायले अंग्रेजी र केहीले नेपालीमा यस्तो भावना साटेका हुन् । एसओएस बालग्रामकी वरिष्ठ नर्स तथा परामर्शदाता रमा कार्की र उनका साथीहरू साँखु वरपरका
http://kantipur.ekantipur.com/news/2015-05-09/408693 .html 1/4
|
|
|