|
|
07/07/2017 नेपालले चाहेजति सहयोग चौनले गर्ने - अन्य - कान्तिपुर समाचार
डि =e eee
(http://www.ekantipur.com) C wa 2 | | a ce
(htto://election.ekantipur.com/)
3TY (/category/9O0)
नेपालले चाहेजति सहयोग चीनले गर्ने
- चन्द्रशेखर अधिकारी (/00॥1101/चन्द्रशेखर- अधिकारी), काठमाडौं
वैशाख २६, २०७२-मित्र राष्ट्र चीनले महामुकम्पबाट ध्वस्त भौतिक संरचना पूर्ननिर्माणमा नेपालले चाहेजति
सह्ृयोग गर्ने वचन दिएको छ । उत्तरी छिमेकीले त्यसका लागि आवश्यकता खुलाई प्रस्ताव गर्नसमेत आग्रह
गरेको छ ।
चिनिया राष्ट्रपति सि जिनपिङले महामुकम्पबाट नेपाललाई पुगेको भीषण क्षतिप्रति चासो देखाउदै सहयोग
गर्ने सन्देश नेपाल सरकारलाई पठाएका हुन् ।
चिनियाँ राजद्वूत उ छुन्थाईले हालै प्रधानमन्त्री सुशील कोइरालालगायतसँगको भेटमा राष्ट्रपति सिको सन्देश
ag सुनाएका हुन् । छिमेकलाई आपत पर्दा घक फुकाएर सहयोग गर्ने सिले बताएका छन ।
चीन नेपालको प्रस्तावमा सहयोग गर्न चाहन्छ । हामी अहिले उद्धार कार्य सकेर बन्द बाटो खुलाउने, भत्किन
लागेका घरहरु सुरक्षित रुपमा भत्काएर जोखिम न्यूनिकरण गर्नेजस्ता कामहरु नेपाल सरकारसगको
संयोजनमा गरिरहेका छौ,” चिनिया द्वतावासका सूचना अधिकारी जियाङ विले कान्तिपुरसँग भने ।
नेपाल भरपर्दो र पुरानो मित्र भएकाले विपतमा सहयोग गर्न कुनै कन्जुस्याई नगर्ने चीन सरकारको सन्देश उद्धृत गर्दै जियाङले बताए |
उनका अनुसा चीन नेपालको पुननिर्माणनिम्ति तत्कालिक र दीर्घकालीन योजनाका कामहरु गर्न चाहन्छ ।
चीनले हिमाली क्षेत्रमा रहेका पदयात्रीलाई समेत उद्धार गरी आफ्नो मुलुकमै राखेर उपचारपछि फर्काएको छ । चीनले खासगरि सीमा क्षेत्रमा बढि सहयोग केन्द्रीत गर्ने नीति
लिएको अडकल काटिए पनि यो सन्देशबाट वृहद सहयोगको इच्छा अडकल काटिए पनि यो सन्देशबाट वृहद सहयोगको इच्छ भनिए पनि बृहत रुपमा सहयोगी हात अघि
बढाएको हो ।
http://kantipur.ekantipur.com/news/2015-05-09/408675.html 1/5
|
|
|